रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरूम्याग्दी, १३ असार : विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिकसत्र २०८२ देखि बन्द भए …आषाढ १३, २०८२
देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्छभक्तपुर, १२ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्ने बताउनुभएको छ । …आषाढ १२, २०८२
बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसिसी तालिमदशरथचन्द (बैतडी), १० असारः बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जिल्लाको पाटन नगरपालिका–९ को …आषाढ १०, २०८२
मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादन गर्नेमोरङ, १० असारः यहाँको बूढीगङ्गा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु गरेको छ । विश्वविद्यालयले मधुमेहसम्बन्धी …आषाढ १०, २०८२
अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षाकाठमाडौँ, ७ असार : काठमाडौँ महानगरपालिकाभित्र पाँच वटा विद्यालयमा अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षा सञ्चालन गर्न सकिने बताइएको छ । …आषाढ ८, २०८२
काभ्रेमा शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना अभियानकाभ्रेपलाञ्चोक, ३ असार : यहाँका स्थानीय तह ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ लागू गर्न जुटेका छन् । हालसम्म तीन गाउँपालिका यस अभियानमा जुटेका हुन् । अनिवार्य तथा …आषाढ ३, २०८२
छोरीबुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै सूर्योदयइलाम, ३ असारः सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि …आषाढ ३, २०८२
विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौँ, २ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई …आषाढ २, २०८२
वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियानवालिङ (स्याङ्जा), २ असारः स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै …आषाढ २, २०८२
स्वरोजगार बन्न विद्यार्थीलाई ‘करियर काउन्सिलिङ’तुलसीपुर, २ असारः दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर नमूना माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ‘करियर काउन्सिलिङ’ दिन थालिएको छ …आषाढ २, २०८२