विपद् शिक्षालयलाई ‘रनिङ अवार्ड’, क्षेत्रीलाई ‘वर्ष जवान’ सम्मानयस वर्ष पनि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले रनिङ अवार्ड प्राप्त गरेको छ । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय टोलीबाट भएको …माघ ११, २०८२
त्रिवि शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरुत्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्कायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनरावलोकन गर्न बनेको कार्यदलले आजदेखि काम थालेको छ । शुल्कबारे विद्यार्थी …माघ ९, २०८२
पठन संस्कृतिका लागि प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी, इन्डियाबीच सम्झौतानिजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेस, इन्डियाबीच नेपालमा पठन संस्कार र गुणस्तरीय प्रवर्द्धनका लागि समझदारी भएको छ …पौष २९, २०८२
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदैनेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको …पौष २८, २०८२
भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माणको तयारीकाँक्रेविहार (सुर्खेत), २० पुसः कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटका २६ विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको …पौष २०, २०८२
विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफलनेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा समावेश गरिने बिमा शिक्षासम्बन्धी विषयवस्तुका बारेमा सरोकार भएका निकायसँग छलफल गरेको छ …पौष २०, २०८२
विद्यार्थीलाई ३० रुपैयाँमा खानासुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना …पौष १६, २०८२
विद्यार्थीलाई मतदाता शिक्षा दिइँदैजिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम …पौष १४, २०८२
त्रिविको दीक्षान्त समारोह, १६ हजार विद्यार्थी दीक्षितत्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना …पौष १०, २०८२
नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदैनोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालयद्वारा …पौष ५, २०८२