निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकामा आपत्तिनेपाल शिक्षक महासङ्घले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता सङ्गठनको निर्णयप्रति आपत्ति जनाएको छ …श्रावण २, २०७७
गण्डकी विश्वाविद्यालयलाई जग्गा दिने सरकारको निर्णयसरकारले गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि कास्की र तनहुँ जिल्लाको विभिन्न स्थानको जग्गा प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को गत असार …श्रावण २, २०७७
काम शुरु भो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकोवाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो काम शुरुआत गरेको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति …श्रावण १, २०७७
संस्थागत विद्यालयले शिक्षक कर्मचारीलाई पारिश्रमिक दिनेरूपन्देहीका संस्थागत विद्यालयले आफ्ना शिक्षक कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी अवधिभरको पारिश्रमिक दिने …आषाढ ३०, २०७७
विद्यालय नखुलेपछि विद्यार्थी अन्योलमातेमाल गाउँपालिका–३ कुडुवालका निखिल दोङको घरैमा बसेर किताब पढ्ने र काम गरेर दिन बितिरहेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिमको रोकथाम र नियन्त्रणको लागि …आषाढ २५, २०७७
मोबाइलमा रेडियो सुन्दै, अभिभावकको सहयोगमा पढ्दैकाभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ की कृष्णमाया तामाङलाई कोरोना महामारीपछि छोरीको पढाइबारे पर्न गएको तनाव अहिले मत्थर भएको छ । सरकारले अघि सारेको वैकल्पिक …आषाढ २५, २०७७
टोल पढाइ कार्यक्रममा रमाउँदै विद्यार्थीकोरोना महामारीका कारण करीब चार महीनादेखि घरमै थुनिएका नेपालगञ्जका विद्यार्थीलाई टोल पढाइ कार्यक्रमले सक्रिय बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० …आषाढ २३, २०७७
विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्प खोज्दै प्रशासनमूलतः सुरक्षा व्यवस्थामा सहजता ल्याउन र विद्यालयमा रहेका क्वारेन्टिनलाई पालिकास्तरमा एकीकृतरूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनेतर्फ जोड दिइएको छआषाढ २१, २०७७
निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलितकोभिड–१९ को नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलब–सुविधा नपाएको भन्दै झापाका निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका …आषाढ २०, २०७७
मेडिकल कलेजले भाडा तिरेनभारतीयले लगानी गरेको यहाँको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने रु दुई करोड ५८ लाख १४ हजार ४२५ तिर्न आलटाल गरेको छ …आषाढ १९, २०७७