कोभिड–१९ : बढैयाताल गाउँपालिकाले जनचेतना फैलाउन शिक्षक परिचालन गर्नेकोभिड–१९ विरुद्ध जनचेतना फैलाउन बढैयाताल गाउँपालिकाले स्वयंसेवकका रुपमा शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर …चैत्र ९, २०७६
सूचना प्रविधि प्रयोगशाला विद्यालयमा बनेपछि विद्यार्थी खुशीदाङको विकट राजपुर गाउँपालिका–२ बेलास्थित जनज्योति माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी) सञ्चालनमा ल्याइएको छ । राजपुरमै पहिलोपटक उक्त …चैत्र ९, २०७६
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन बन्दकोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित रहन मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले पनि चैत मसान्तसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ …चैत्र ६, २०७६
दुर्गमका परीक्षार्थीलाई घर फर्कन सकसमुलुकभर आजदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगनले दुर्गमका परीक्षार्थीलाई घर फर्कन सकस भएको छ । परीक्षा दिन भनेर लत्ताकपडा, खाना …चैत्र ६, २०७६
शैक्षिक परामर्श र तालिमका कार्यक्रम पनि बन्दसरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगन गरेसँगै शैक्षिक प्रतिष्ठानका तालिम र परामर्श केन्द्रका कार्यक्रम पनि …चैत्र ६, २०७६
एसइई परीक्षा केन्द्र सुनसान, विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न राष्ट्रिय परीक्षा बोर्डको आग्रहसरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका …चैत्र ६, २०७६
समितिबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक पारितप्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले संशोधनसहित ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायसम्बन्धी विधेयक पारित गरेको छ । मूलतः विज्ञान …चैत्र ५, २०७६
म्याग्दीमा एसइई परीक्षामा सहभागी हुन ८ घण्टाको हिउँको यात्राबिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन् …चैत्र ५, २०७६
स्थानीय पाठ्यक्रम लागू गर्दै बूढानीलकण्ठ नगरपालिकाबूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विसं २०७७ देखि नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई लागू …चैत्र ५, २०७६
गण्डकीमा ४८ हजार विद्यार्थीले एसइई दिँदैबिहीबारदेखि शुरु हुने एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४७ हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कूल …चैत्र ५, २०७६