अनशनरत विद्यार्थीको माग पूरा गर्न आग्रहनेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा १९ दिनदेखि रिले अनशन बसेका विद्यार्थीको माग तत्काल पूरा गर्न आग्रह गरेको छ …श्रावण २६, २०७७
नमूना विद्यालयका शिक्षकलाई प्रविधि तालीमनेपाल सरकारको नमूना विद्यालय छनोटमा परेको तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान गरिएको छ ।श्रावण २४, २०७७
मन्टेस्वरी स्कूलको ‘दूरशिक्षा’मन्टेस्वरी स्कूलले प्रविधिको सदुपयोग गर्दै दूरशिक्षामार्फत पठनपाठन अघि बढाएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम रहेकाले दूरशिक्षामार्फत नयाँ शैली अपनाउँदै …श्रावण २३, २०७७
शिक्षकलाई होम क्वारेन्टिन राखिँदैकाभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले आफ्ना सम्पूर्ण शिक्षकलाई होम क्वारेन्टिनमा बसाउने भएको छ । उसले सूचना प्रकाशित गरी यही साउन २० गतेदेखि ३२ गतेसम्म …श्रावण १७, २०७७
अभिभावकविहीन बालबच्चालाई छात्रवृत्तिवैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका वा पूर्ण अशक्त भएका खोटाङका श्रमिक परिवारका ३२ बालबच्चालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले छात्रवृत्ति प्रदान …श्रावण १२, २०७७
आमाबाबु गुमाएकी अमिनाको शिक्षाको जिम्मा पौडेलमापहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी छ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप …श्रावण ११, २०७७
विद्यालयको क्वारेन्टिन खाली गरिँदैपूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका …श्रावण १०, २०७७
नाछिरिङ राई भाषाको पाठ्यपुस्तक विमोचनविद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्नका लागि कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । किराँत रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँको पहलमा बनाइएको …श्रावण ४, २०७७
विद्यालय नचल्दा माछा मार्दै बालिकालामो समय विद्यालय बन्द रहेपछि कैलालीको जोशीपुरका बालिका दैनिक माछा मार्नमा व्यस्त भएका छन् ।श्रावण ४, २०७७
निजी विद्यालयले शुल्क नलिनेनवलपरासी बर्दघाट–सुस्ता पश्चिमका निजी तथा संस्थागत विद्यालयले बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा गरेका छन् । शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा …श्रावण २, २०७७