After SEE Portal

प्याब्सन कप छात्रछात्रा क्रिकेट (फोटो फिचर)

Bridge Course

धनगढीको संघीय प्रहरी ईकाइ कार्यालयको खेल मैदानमा मंगलबार मेयर, उपमेयर प्याब्सन कप छात्रछात्रा क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा जिल्लाका दुईदर्जन बढी विद्यालयको प्रतिनिधित्व रहेको  थियो ।  सो प्रतियोगिताको नगरप्रमुख नृपबहादुर वडु र उपप्रमुख शुशिला मिश्र भट्टले संयुक्त रुपमा  उद्घाटन गरेका  थिए ।

संयुक्तरुपमा उद्घाटन गर्दै नगरप्रमुख नृपबहादुर वड र उपप्रमुख शुशिला मिश्र भट्ट
तस्वीरः तिलकराज ओझा

 

प्रतियोगिताको उद्घाटन समारोहमा सजिएर रहेका सानासाना बालिकाहरु ।
क्रिकेट प्रतियोगिताको व्याटिङ गरेको शुभारम्भ गर्दै नगरप्रमुख नृपबहादुर वड
छात्रछात्रा क्रिकेट प्रतियोगिताको व्याटिङ गरेको शुभारम्भ गर्दै उपप्रमुख शुशिला मिश्र भट्ट ।

 

A Levels MA
Thuprai - Books and E-books