सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजनगोरखाको गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका …पौष १५, २०७७
लोपोन्मुख भाषाको व्याकरण बनाउँदै भाषा आयोगमुलुकका विभिन्न लोपोन्मुख भाषाको अभिलेखीकरण र तिनको व्याकरण निर्माणका काममा भाषा आयोग अग्रसर भएको छ । आयोगले वाम्बुले, राजी, डोट्याली र डोटेली, दुरा, …पौष १२, २०७७
सिरिजङ्घामा ‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’छोरीले एसइई परीक्षा उत्तीर्ण गरेसँगै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनामकी सुजता सार्कीको खुशीको सीमा रहेन । उच्च शिक्षा हासिल गराएर छोरीलाई जागिरे …पौष ९, २०७७
संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाइनेनेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेको छ । यसका लागि पहिलो चरणमा प्राक्शास्त्री र संस्कृत भाषा …पौष ९, २०७७
डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशीडोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा …पौष ९, २०७७
कृषि विश्वविद्यालयमा प्रा जयप्रकाश दत्त र प्रा डा होमबहादुर बस्नेत डीन नियुक्तकृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त गरिएको छ । गत जेठ १ गतेदेखि रिक्त कृषि सङ्काय र पशुविज्ञान, पशु चिकित्सा तथा मत्स्यपालन …पौष ५, २०७७
कोभिड–१९ को असर : विद्यालयको सामाजिक परीक्षण प्रभावितलामो समयदेखि विद्यालय बन्द छन् । कैलालीको टीकापुर, लम्कीचुहा लगायतका कतिपय स्थानीय तहले विद्यालय खोल्न अनुमति दिए पनि अधिकांश स्थानीय तहले अहिलेसम्म विद्यालय …पौष ३, २०७७
इलामको माङ्सेबुङमा बाली विज्ञानको कक्षा शुरुइलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ शुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन शुरु भएको हो । कक्षा ९ बाट …पौष ३, २०७७
स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनकास्कीमा सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण महिनौँसम्म घरमा बसेका विद्यार्थी विद्यालयमा नै पुगी पढ्न …पौष १, २०७७
साक्षर जिल्ला घोषणा अभियान अलपत्रकोरोना महामारीका कारण कञ्चनपुरमा साक्षर जिल्ला घोषणा अभियानका कार्यक्रमहरु अगाडि बढ्न सकेका छैनन् । गत वर्ष नै साक्षर जिल्ला घोषणाका लागि गरिएको तयारी अन्तिम …मंसिर ३०, २०७७