एकैपटक ३४ शिक्षक सरुवापछि मुद्दाबाँकेको डुडवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेको छ । यसबाट असन्तुष्ट शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले उच्च …फाल्गुण २०, २०७७
जुम्लामा उच्च शिक्षा छात्रवृत्ति पुग्योकर्णाली प्रदेश सरकारको चालू आव २०७७/७८ मा विनियोजित बजेटमा छुटेको जुम्लाले मङ्गलबार उच्च शिक्षा छात्रवृत्तिको बजेट प्राप्त गरेको छ । कर्णाली प्रदेश सरकार …फाल्गुण १९, २०७७
विद्यालयमा गुनासो पेटिका राखिँदैविद्यालयका बालबालिकालाई दण्डसजाय पाउँछौँ÷ पाउँदैनौँ भनेर प्रश्न गर्दा कतिपय बालबालिको उत्तर आउँछ, पाउँछौँ । विद्यालय र कक्षाकोठामा शिक्षक शिक्षिकाले भनेको …फाल्गुण १६, २०७७
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री डोरमणि पौडेलवाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताउनुभएको छ । हेटौँडामा भूकम्पका कारण …फाल्गुण १३, २०७७
शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे जनता माध्यमिक विद्यालयमा तालाबन्दीलहान (रासस) : शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी …फाल्गुण १३, २०७७
मुसहर समुदायका बालबालिका शिक्षामा आकर्षितअति सीमान्तकृत जनजाति समूहमा पर्ने मुसहर समुदायका बालबालिकामा शैक्षिक चेतना वृद्धि हुँदै गएको छ । केही वर्षअघिसम्म विद्यालय भर्नाको समयमा विद्यालयमा देखिने र …फाल्गुण १२, २०७७
डिजिटल सिकाइ अभियानजिल्लाको व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयबाट डिजिटल सिकाइ अभियान शुभारम्भ गरिएको छ । व्यास नगरपालिकाको सहयोग तथा एककिृत हरित विकास नेपालको …फाल्गुण १२, २०७७
कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक छ : मुख्यमन्त्री शाहीकर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक भएको बताउनुभएको छ । कर्णाली प्रदेश नीति तथा योजना आयोग …माघ २९, २०७७
बालबालिकामा पठनसीप बढाइँदैपैतालीस शब्द पढी ८० प्रतिशत बोध गर्न सक्ने नेपाली मातृ भाषा भएका विद्यार्थी २.२ प्रतिशतबाट बढेर ६.२ प्रतिशत पुगेको छ ।माघ २७, २०७७
भरतपुरका सामुदायिक विद्यालयलाई बस प्रदानभरतपुर महानगरपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भएपछि …माघ १९, २०७७