शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईद्वारा राजीनामाकाठमाडौँ, ८ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा …बैशाख ८, २०८२
प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ सम्मेलन वैशाख ८ गतेदेखिकाठमाडौँ, ७ वैशाख ः नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ सम्मेलन यही वैशाख ८ र ९ गते हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित स्मृति …बैशाख ८, २०८२
शिक्षक आन्दोलनकै बीचमा भर्ना अभियान सुरु गर्न पालिका प्रमुख सहमतवीरगञ्ज (पर्सा), ७ वैशाख : काठमाडौँ केन्द्रित शिक्षक आन्दोलन जारी भए पनि पर्सामा विद्यार्थी भर्ना अभियान सुरु गर्न पर्साका १४ वटै पालिका प्रमुख सहमत भएका छन् …बैशाख ८, २०८२
प्राडा सञ्जिवकुमार शर्मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकूलपतिकाठमाडौँ, ८ वैशाखः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरिएको छ …बैशाख ८, २०८२
डा डबलबहादुर धामी कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिकर्णाली, ८ वैशाखः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा डबलबहादुर धामी नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा …बैशाख ८, २०८२
भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्रधुलिखेल (काभ्रेपलाञ्चोक), ५ वैशाख : विसं २०७२ को भूकम्पले भत्काएका विद्यालय भवनमध्ये तीनवटा भवन अझै सम्पन्न भएको छैन । सम्झौताअनुसार काम सम्पन्न गरेर …बैशाख ५, २०८२
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठनकाठमाडौँ, ३ वैशाखः प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८औँ बैठकले निजी मेडिकल कलेजमा …बैशाख ४, २०८२
विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइनेकाठमाडौँ, ३ वैशाखः ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ यथाशीघ्र जारी गर्नुपर्ने माग राख्दै १३ दिनदेखि मुलुकका विभिन्न स्थनका …बैशाख ४, २०८२
‘फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ : मन्त्री गुरुङकाठमाडौँ ३ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षासम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विद्यालय शिक्षा विधेयक …बैशाख ४, २०८२
विश्वविद्यालयका कर्मचारीलाई प्रशासनिक क्षमता विकास तालिमगण्डकी, ३ वैशाख : पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालयमा कार्यरत कर्मचारीलाई सूचना प्रविधि तथा व्यवस्थापनसम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यका …बैशाख ४, २०८२