बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्रः प्रधानमन्त्री देउवाप्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताका छन् । उनले उच्च शिक्षा देशको स्रोत, साधन, …आषाढ १०, २०७९
सामुदायिक विद्यालयलाई सूचना प्रविधिमा सहयोगवाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका तीन सयवटा सामुदायिक विद्यालयहरुलाई सूचना, प्रविधि र विज्ञानसँग जोड्नका लागि आगामी आर्थिक …आषाढ ९, २०७९
कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तकशैक्षिक सत्र सुरु भएको एक महिना पुरा भइसक्यो । तर, कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा अझै पा्यपुस्तक पुग्न सकेको छैन । कतिपय …जेष्ठ ३१, २०७९
गर्मी बढेपछि गोदावरीका विद्यालय बन्द गर्ने निर्णयअत्यधिक गर्मी बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । आज एक सूचना जारी गर्दै नगरपालिकाले गर्मीका कारण …जेष्ठ २५, २०७९
एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्रपर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति ( हस्तान्तरण प्रमाणपत्र) बिना …जेष्ठ १८, २०७९
शिक्षक चुनावी प्रचारमा हिँडे कारवाहीशिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ । एकाइ …बैशाख २२, २०७९
झापाका १३ विद्यालयमा संरचना निर्माणनारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाका १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ । समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार …चैत्र ३०, २०७८
त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छः मन्त्री भुसालऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताएकी छन् ।नेपाल राष्ट्रिय कर्मचारी …चैत्र १०, २०७८
समाजसेवी गोयलद्वारा १० लाखको छात्रवृत्ति कोष स्थापनाविराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माविमा रु १० लाखको छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । विद्यालयमा मङ्गलबार आयोजित सुमनदेवी …चैत्र ९, २०७८
शुभतारा थ्री एन्जल्स स्कूललाई अन्तर्राष्ट्रिय अवार्डउद्धार रोकथाम र पुनःस्थापनाका माध्यमबाट मानव बेचबिखनविरुद्ध कार्यरत थ्री एञ्जल्स नेपालद्वारा पोखरामा सञ्चालित शुभतारा थ्री एञ्जल्स मिसन स्कूलले अन्तराष्ट्रिय …फाल्गुण २८, २०७८