शिक्षकको शान्तिपूर्ण आन्दोलन जारीकाठमाडौँ, २४ चैतः नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी …चैत्र २३, २०८१
डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि प्रधानमन्त्रीसमक्ष अनुरोधकाठमाडौँ, २४ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न मागपत्र बुुझाइएको छ …चैत्र २३, २०८१
गुणस्तरीय शिक्षा समृद्धिको आधारशिलाः पूर्वराष्ट्रपति भण्डारीकाठमाडौँ, १२ चैत : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा राष्ट्र समृद्धिको आधारशिला भएको बताउनुभएको छ । दिगो विकासका लागि जीवन विकास पुरस्कार, …चैत्र १२, २०८१
कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदैयही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् । उक्त परीक्षामा …चैत्र ४, २०८१
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोडराष्ट्रियसभा, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिनुभएको छ …पौष २६, २०८१
निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्रलाई बोर्डद्वारा उत्तीर्ण घोषितमाध्यमिक शिक्षा परीक्षा (एसईई) मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ । केपिलासगढी …कार्तिक २२, २०८१
वरदान बन्दै त्रिविको अनलाइन कक्षाकीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहेका राजकुमार प्याकुरेल शिक्षा शास्त्र सङ्कायअन्तर्गत समाज शास्त्र ९एमएसएसइडी० को अनलाइन कक्षा लिइरहेका छन् । थप शैक्षिक …कार्तिक ८, २०८१
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ । पढाइमा निकै मेहनती महतोले …आश्विन १८, २०८१
तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिलामेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकीछिन् बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा …भाद्र २९, २०८१
चन्दा सङ्कलन गरेर कक्षा सञ्चालनखोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका अभिभावकले चन्दा सङ्कलन गरेर कक्षा–११ र १२ को कक्षा सञ्चालन गरेका छन् । स्थापना भएको ४४ वर्षसम्म …भाद्र ६, २०८१