शिक्षालाई विकाससँग जोडे लगानीको प्रतिफल सुनिश्चित गर्न सकिन्छ : प्रम देउवाप्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई विकाससँग जोड्न सके शिक्षा प्रणालीमा राज्यले गरेको लगानीको प्रतिफल …फाल्गुण ९, २०७८
गण्डकी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरुबजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित पोखरा महानगरपालिकाले स्थापना गरेको ‘गण्डकी बहुप्राविधिक शिक्षालय’को आफ्नै सुविधासम्पन्न भवन …फाल्गुण ८, २०७८
पोलिटेक्निक प्रतिष्ठान निर्माण सुस्त गतिमाहेटौँडा उपमहानगरपालिका–६ चित्रेपानीमा थालिएको नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानको भवन निर्माण सुस्त गतिमा भइरहेको छ । निर्माण अवधि सकिए पनि हालसम्म …माघ २८, २०७८
फागुन १ गतेदेखि शिक्षण संस्था खोल्न सुझावकोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको …माघ २२, २०७८
चौरासी पूजाको रकम विद्यालयमा अक्षयकोष स्थापनापाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चीत्र बहादुर रायमाझीको …माघ २२, २०७८
खोप लगाउन दाङका विद्यालय सञ्चालनकोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० …माघ १६, २०७८
हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षाउच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि …पौष १३, २०७८
‘पढ्ने बानीको विकासका लागि पठन अभियान’विद्यार्थीमा पढ्ने बानीको विकासका लागि कावासोती नगरपालिकाले पठन अभियान सुरु गरेको छ । कावासोती नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १२ हजार …पौष ६, २०७८
राष्ट्रपतिको आग्रह : बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गरौँराष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ …मंसिर १६, २०७८
खोपको पर्खाइमा बालबालिकादाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खोप केन्द्रमा सोमबार बालबालिकालाई फाइजर खोप लगाइएको छ । बालबालिकाले आफ्नो परिचय खुल्ने प्रमाणका आधारमा खोप लगाएका …मंसिर ६, २०७८