प्रधानाध्यापक संघ नेपाल (पान) द्वारा शिक्षा सुधारका लागि १० बुँदे सुझावपत्रप्रधानाध्यापक संघ नेपाल (पान) केन्द्रीय समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई १० बुँदे सुझावसहितको औपचारिक पत्र बुझाएको छ। संघले नेपालको शिक्षा …बैशाख ४, २०८३
निजी विद्यालयका संस्थाहरूको संयुक्त प्रेस विज्ञप्ति: शुल्क सम्बन्धी भ्रामक सूचनाप्रति ध्यानाकर्षणनिजी विद्यालयसँग सम्बन्धित संस्थाहरू एपन (APEN), एन-प्याव्सन (NPABSAN), हिसान (HISSAN) र प्याब्सन (PABSON) ले शुल्क सम्बन्धी विषयमा सामाजिक सञ्जाल तथा केही …बैशाख ४, २०८३
प्रवेश तयारी कक्षा र ब्रिज कोर्स २०८३ वैशाख १ देखि पूर्ण रूपमा बन्द हुनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले विद्यालय तह तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनु अघि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी (Entrance …चैत्र १५, २०८२
मन्त्रिपरिषद्बाट स्वीकृत १०० शासकीय सुधार कार्यसूचीमध्ये शिक्षा सम्बन्धी ४ महत्वपूर्ण निर्णयनेपाल सरकारले शासकीय सुधारका लागि स्वीकृत गरेको १०० कार्यसूची मध्ये शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधारका योजना सार्वजनिक भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह …चैत्र १५, २०८२
अन्तराष्ट्रिय विद्यार्थी आकर्षण गर्दै त्रिभुवन विश्वविद्यालयमाघ २२,काठमाडौं — त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय सम्वन्ध केन्द्रको आयोजनामा त्रिभुवन विश्वविद्यालयमा विदेशी विद्यार्थीहरु आकर्षण गर्ने उदेश्यले तय …माघ २३, २०८२
प्याब्सन एसईई प्रि-बोर्ड परीक्षा माघ २२ गतेदेखिनिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) प्रि-बोर्ड परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको …माघ १२, २०८२
एसईई चैत १९ गतेदेखि २९ सम्मयस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका …माघ ८, २०८२
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको दोहोरो ब्यारियर प्रणाली खारेजीको माग गर्दै एम् बिबि एस् र बिडि एस् विद्यार्थीहरूको ज्ञापनपत्रत्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा लागू हुँदै आएको दोहोरो ब्यारियर प्रणाली न्यायोचित, कानुनी तथा विद्यार्थी–हितैषी …पौष २४, २०८२
त्रिविद्वारा विद्यार्थीका सम्पूर्ण सेवाहरू अनलाइनमार्फत मात्र हुने व्यवस्थात्रिभुवन विश्वविद्यालय (त्रि वि) परीक्षा नियन्त्रण कार्यालयले सबै विद्यार्थीहरूलाई शैक्षिक सेवाका लागि विश्वविद्यालयको आधिकारिक डिजिटल पोर्टल प्रयोग गर्न …पौष १७, २०८२
विद्यालय समायोजनका लागि स्थानीय तहबाट प्रस्ताव आह्वाननेपाल सरकारले विद्यालय शिक्षालाई थप गुणस्तरीय, सर्वसुलभ र जीवनउपयोगी बनाउने उद्देश्यका साथ सामुदायिक विद्यालयहरूको भौतिक तथा प्रशासनिक पुनर्संरचनाको …पौष ७, २०८२