समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन निर्देशनशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी छिन् …चैत्र १, २०८०
एसईईको प्रतिप्रश्नपत्र ४.५१ रुपियाँमा छापिनेयतिबेला परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले प्रश्नपत्र तयारीमा व्यस्त छ । यस वर्ष नयाँ पाठ्यक्रमअनुसार नयाँ मोडलमा प्रश्नपत्र सोधिने भएको छ ।माघ २५, २०८०
जनक शिक्षाले फागुनमा नै पाठ्यपुस्तक छापिसक्नेआगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फागुन महिना भित्रै कक्षा ५–१२ का पाठ्यपुस्तक छपाइ गर्ने जनाएको छ । केन्द्रले अहिले दैनिक दुई …माघ १९, २०८०
आगामी शैक्षिक सत्रका लागि ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकीप्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाई सक्नेगरी काम भइरहेको जनाएको छ।माघ ११, २०८०
८५ करोड रुपियाँ ऋण लिएर जनक शिक्षाले समयमै पुस्तक छाप्योजनक शिक्षा सामग्री केन्द्र लिमिटेडले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक लगानी कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर विद्यालय तहको यो वर्षका लागि पुस्तक …बैशाख ४, २०८०
५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइसक्योः प्रबन्ध सञ्चालक झाजनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख १ गतेबाट शुरू हुने नयाँ शैक्षिक सत्रका लागि ५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइ सकेको जानकारी दियो । केन्द्रका प्रबन्ध …चैत्र २८, २०७९
१५ लाख थान मात्र विद्यालय तहका पाठ्यपुस्तक छाप्न बाँकीजनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ । कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको …चैत्र १२, २०७९
जनक शिक्षालाई भ्रष्टाचारको आरोपजनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई भ्रष्टाचार गरेको आरोप लगेको छ । अधिकारकर्मीले पत्रकार सम्मेलन गरी ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर …माघ ५, २०७९
कक्षा ५, ८ र १० का नयाँ पाठ्यपुस्तक तयारआगामी २०८० सालको शैक्षिक सत्रबाट ती कक्षाका नयाँ पाठ्यपुस्तक अध्यापन गरिनेछ ।मंसिर १८, २०७९
कर्णालीमा अझै पुगेन पाठ्यपुस्तकशैक्षिक सत्र सुरु भएको सात महिना पुगिसक्दा पनि कर्णालीका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेका छैनन् । सबै विषयका पाठ्यपुस्तक विद्यालयसम्म नपुग्दा …मंसिर १२, २०७९