विपत् व्यवस्थापनका लागि आर्थिक सहयोगआपतकालीन योजना र सिकाइ सामग्रीमा अनुदान दिइएको र योजना कार्यान्वयनका लागि महानगरपालिकालाई छ लाख रुपियाँ, उपमहानगरपालिका र नगरपालिकालाई पाँच लाख रुपियाँ र गाउँपालिकालाई चार लाख रुपियाँका दरले बजेट व्यवस्थापन गरिएकोआश्विन २२, २०८१
समाजको अध्यक्षमा शाक्य निर्वाचित२०२८ सालपछि शिक्षा सेवालाई केही हदसम्म प्राविधिक बनाउने कार्यको थालनी भएकामा २०४९ को शिक्षा आयोगको प्रतिवेदनपछि २०५० बाट शिक्षा सेवालाई प्राविधिक बनाउने कार्य भएको थियो । तर पछिल्लो समयमा शिक्षा सेवालाई करिब विघटन गरिँदा विद्यालय सुपरिवेक्षण ज्यादै कमजोर बन्न जाँदा विद्यालय शिक्षामा क्षति हुन गएकोआश्विन १९, २०८१
गृहकार्य नचाहिने हो त ?जब कुनै परीक्षाको परिणाम बाहिर आउँछ त्यसपछाडि शिक्षक र विद्यालयलाई गाली गर्ने, नानाथरी भन्ने तर सही समयमा सही ढँगले सुझाव दिएर सकारात्मक परिवर्तनका लागि काम नगर्नेहरुले नै यो समस्याहरु बढी सिर्जना गरेको देख्छु ।आश्विन १७, २०८१
शिक्षाका कर्मचारीको व्यापक सरुवाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजपत्र अनंकितदेखि राजपत्राकिंत द्वितीय श्रेणीका कर्मचारीसम्मको सरुवा गरेको छ । यतिका धेरै कर्मचारीको सरुवा निकै पछाडि …आश्विन १६, २०८१
पहिरोका कारण हालसम्म ८७ विद्यालयमा क्षतिबाढी–पहिरोका कारण विभिन्न जिल्लामा प्रभावितको विद्यालयको संख्या बढ्दै गएको विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आइरहेको छ …आश्विन १४, २०८१
पहिरोका कारण मधेस प्रदेशका ११हजार बढीको पठनपाठन प्रभावितअत्याधिक वर्षापछि आएको बाढी, पहिरोका कारण मधेश प्रदेशका मात्र १० हजार ९०० विद्यार्थीको पठमपाठन प्रभावित भएको छ । सो प्रदेशका ४२ वटा विद्यालयमा क्षति …आश्विन १४, २०८१
बाढीका कारण ४२ विद्यालयमा क्षतिशुक्रबार र शनिबारको पानीले देशभरका ४२ विद्यालयमा क्षति पुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रायलका अनुसार १० हजार नौ सय …आश्विन १३, २०८१
लेखापरीक्षण बक्यौता रहेका निकायका पदाधिकारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनीशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षको महालेखापरीक्षकको प्रतिवेदनमा लेखापरीक्षण बक्यौता रहेका निकायका जिम्मेवार पदाधिकारीलाई कारबाही …आश्विन १०, २०८१
शैक्षिक परामर्श सेवा दिँदा नेपाली कार्यक्रमलाई प्राथमिकता दिनु पर्नेशैक्षिक परामर्श सेवा प्रदान गर्दा नेपाली विश्वविद्यालयका कार्यक्रम र अवसरका बारेमा पनि चर्चा गर्नु पर्ने भएको छ । शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा …आश्विन १०, २०८१
कार्यटोलीले प्रतिवेदन बुझायोपाठ्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने, विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधारका लागि प्रबन्ध गर्ने राय समेटिएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।आश्विन ७, २०८१