विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालयकाठमाडौँ, २६ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा भएका जग्गा र भोगचलनको अवस्थाबारे विवरण मागेको छ …कार्तिक २७, २०८२
कक्षा १२ पूरक परीक्षामा १ लाख ४ हजार २६ परीक्षार्थी उत्तीर्णराष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस नतिजासँगै ग्रेड वृद्धि (NG) भएर अन्योलमा रहेका हजारौँ …कार्तिक २४, २०८२
एसईई २०८१ ग्रेडवृद्धि परीक्षाका विद्यार्थीका लागि ग्रेडसिट एकीकरण सम्बन्धी सूचनाराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी, भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ सालको ग्रेडवृद्धि परीक्षामा सहभागी भई …कार्तिक २२, २०८२
माविमा कम्प्युटर शिक्षा अनिवार्य गर्न ७ हजार शिक्षक र ५ अर्ब आर्थिक भार थपिनेसरकारले विद्यालय शिक्षाको माध्यमिक तहमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने निर्णय गरेसँगै यसका लागि करिब ७ हजार १०० थप शिक्षक आवश्यक पर्ने र त्यसले राज्यलाई …कार्तिक १४, २०८२
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी विद्यार्थी उत्तीर्णभक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले आज (शनिबार) माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी …आश्विन ११, २०८२
भ्रम र अफवाहको शिकार भएको युलेन्स विद्यालयमाथि तोडफोड, लुटपाट र आगजनीकाठमाडौं: ललितपुरको खुमलटार र काठमाडौंको बाँसबारीमा रहेका युलेन्स एजुकेसन फाउन्डेसनका विद्यालयमा केही दिनअघि भएको तोडफोड, लुटपाट र आगजनीका कारण विद्यालयलाई …आश्विन ८, २०८२
नवनियुक्त शिक्षा मन्त्रीले गरेका ३ महत्वपूर्ण निर्णय१) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना …आश्विन ७, २०८२
विद्यालय पुग्न दुई घण्टा पैदलदोधारा चाँदनी (कञ्चनपुर), ७ असोजः भीमदत्त नगरपालिका–९ का खल्ला मसेट्टी र टुँडिखेल जिल्लाकै विकट बस्ती हुन् । यहाँ माध्यमिक तहको विद्यालय नहुँदा यहाँका …आश्विन ७, २०८२
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमारामपुर (पाल्पा), ५ असोजः युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक …आश्विन ६, २०८२
शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहणकाठमाडौँ, ६ असोजः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै …आश्विन ६, २०८२