Bachelors Portal

शिक्षाका कर्मचारीको व्यापक सरुवा

Managed Admission 2022

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजपत्र अनंकितदेखि राजपत्राकिंत द्वितीय श्रेणीका कर्मचारीसम्मको सरुवा गरेको छ । यतिका धेरै कर्मचारीको सरुवा निकै पछाडि भएको हो ।

लामो समयसम्म शिक्षा मन्त्रालयमा रहेकाहरुलाई पनि बाहिर निकालिएको छ भने सानोठिमी तथा मोफसलका कर्मचारीलाई शिक्षा मन्त्रालयमा ल्याइएको छ । 

सरुवा भएका कर्मचारी तलको पिडिएफमा हेर्न सकिनेछ:

सरुवा भएका उपसचिवको फेररिस्त

सरुवा भएका शाखा अधिकृतको फेहरिस्त

सरुवा भएका राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीको फेहरिस्त

Select college / campus