विचार

उच्च शिक्षाका युगपुरुष: प्रा. डा. सुरेशराज शर्माको अवदान

उच्च शिक्षाका युगपुरुष: प्रा. डा. सुरेशराज शर्माको अवदान

यही साता नेपाली शिक्षा क्षेत्रले आफ्ना एक सर्वोच्च मार्गदर्शक, दूरदर्शी शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालय (केयु) का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज …

भोटेकोशी बाढीपछिको कक्षाकोठा: के सिकाउने, कसरी बाँच्ने?

भोटेकोशी बाढीपछिको कक्षाकोठा: के सिकाउने, कसरी बाँच्ने?

सातौं कक्षामा हामीले दोलखाको छोरोल्पा हिमतालबारे एउटा पाठ पढेका थियौं, हिमताल के हो, किन खतरनाक हुन्छ, त्यसबाट कस्तो बाढी आउन सक्छ भन्ने। हामीले घोक्यौं, …

के नेपालीको बौद्धिक क्षमता कम  छ ?

के नेपालीको बौद्धिक क्षमता कम छ ?

अहिले सामाजिक सञ्जालमा एउटा दाबी बारम्बार दोहोरिने गरेको छ कि नेपालको औसत बौद्धिक क्षमता सूचकांक संसारकै सबैभन्दा कममा प्रथम हो। यस दाबीको आधार प्रायः रिचर्ड …

सरकारले निजी शिक्षा र स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत इक्विटी कर फिर्ता लिने

सरकारले निजी शिक्षा र स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत इक्विटी कर फिर्ता लिने

नेपाल सरकारले निजी शिक्षा तथा स्वास्थ्य संस्थामा लगाउने भनिएको ३ प्रतिशत इक्विटी कर कार्यान्वयन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र …

प्राविधिक शिक्षा एक —प्रसंग र सन्दर्भहरु अनेक

प्राविधिक शिक्षा एक —प्रसंग र सन्दर्भहरु अनेक

शिक्षा ब्यवसायिक हुनुपर्छ भन्नेहरु थाकिसके । प्राविधिक शिक्षा हाम्रो गन्तब्य भन्नेहरु पनि हराउन लागे । शिक्षा त सीपमूलक बन्नुपर्छ ,भन्ने नारा पनि सुनिन छाडे । …

डिग्री फ्रेन्चाइजबाट रणनीतिक राष्ट्रिय सहकार्यतर्फ

डिग्री फ्रेन्चाइजबाट रणनीतिक राष्ट्रिय सहकार्यतर्फ

नेपालको उच्च शिक्षामा विदेशी विश्वविद्यालयसँग सहकार्य गर्ने कि नगर्ने भन्ने बहस अब केवल अनुमति दिने वा रोक्ने प्रश्नमा सीमित राखेर पुग्दैन। आजको मुख्य प्रश्न …

आत्मविश्वासदेखि सफलतासम्म: परीक्षाको रूपरेखा

आत्मविश्वासदेखि सफलतासम्म: परीक्षाको रूपरेखा

परीक्षा विद्यार्थी जीवनको अविभाज्य अंश हो । परीक्षाले केवल कक्षाकोठामा सिकेका ज्ञानको परीक्षण मात्र गर्दैन; विद्यार्थीको मनोबल, धैर्य, स्थिरता र मानसिक …

शिक्षा मन्त्री महावीर पुनका नाममा खुला पत्र

शिक्षा मन्त्री महावीर पुनका नाममा खुला पत्र

मिति २०८२ भाद्र २३ र २४ गतेको जेन जी आन्दोलनबाट उत्पन्न विशिष्ट परिस्थितिले मिति २०८२ आश्विन ६ गते महावीर पुनलाई नेपाल सरकारको शिक्षा तथा विज्ञान …

उन्नत लोकतन्त्रको आधार : शिक्षा र योग्यतामा सुधार

उन्नत लोकतन्त्रको आधार : शिक्षा र योग्यतामा सुधार

नेपालको राजनीतिक विकासक्रम: आशाबाट निराशा र 'चोरतन्त्र' दलहरूमाथि लागेको प्रतिबन्ध फुकुवा हुनुपर्ने र दलीय प्रतिस्पर्धाबाट संसद तथा सरकार …

विज्ञान दिवस सन्दर्भ : विज्ञान, प्रविधि र हाम्रो गन्तव्य

विज्ञान दिवस सन्दर्भ : विज्ञान, प्रविधि र हाम्रो गन्तव्य

काठमाडौँ, १ असोज : आज राष्ट्रिय विज्ञान दिवस, यस दिनलाई राष्ट्रिय महत्वका साथ मनाउने प्रचलन नहुँदा धेरैलाई जानकारी नहुन सक्छ । हाम्रो जस्तो देशका लागि यो …

शिक्षामुखी अर्थतन्त्र : समृद्ध नेपालको आधार

शिक्षामुखी अर्थतन्त्र : समृद्ध नेपालको आधार

आजको विश्व ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रतर्फ तीव्र गतिमा अघि बढिरहेको छ। उत्पादनशीलता, नवप्रवर्तन र प्रतिस्पर्धात्मकता अब केवल प्राकृतिक स्रोत र …

सार्वजनिक विद्यालयको सशक्तिकरण आवश्यक

सार्वजनिक विद्यालयको सशक्तिकरण आवश्यक

नेपालको संविधानको धारा ३१ ले प्रत्येक नागरिकलाई माध्यमिक तहसम्म निःशुल्क रअनिवार्य शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ। यद्यपि यो …

सामुदायिक क्याम्पस: आशाको किरण कि चुनौतीको पहाड?

सामुदायिक क्याम्पस: आशाको किरण कि चुनौतीको पहाड?

नेपालको शिक्षा विकासमा सामुदायिक क्याम्पसहरूको योगदान अद्वितीय छ। गाउँ–गाउँमा समुदायकै सहयोगले स्थापना भएका यी क्याम्पसहरू केवल ईटा र ढुंगाको संरचना मात्र …

विद्यालय शिक्षा प्रणालीमा नयाँ अध्याय: विधेयकमा प्रस्तावित सुधार, विरोध र कार्यान्वयनको चुनौती

विद्यालय शिक्षा प्रणालीमा नयाँ अध्याय: विधेयकमा प्रस्तावित सुधार, विरोध र कार्यान्वयनको चुनौती

नेपालको शिक्षा प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन विद्यालय शिक्षा विधेयक २०८० मा समेटिएका संशोधनहरूले ठूलो महत्व राख्छन्। प्रस्तुत समितिको …

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५: कार्यान्वयनमा चुनौती

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५: कार्यान्वयनमा चुनौती

नेपालको अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ शिक्षा क्षेत्रमा कोसेढुङ्गा हो, जसले संविधानको धारा ३१ बमोजिम आधारभूत तह (कक्षा १–८) सम्मको शिक्षा अनिवार्य र …

एसईई नतिजाको यथार्थ विश्लेषण

एसईई नतिजाको यथार्थ विश्लेषण

यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक भएसँगै विभिन्न कोणबाट बहस र टिप्पणी सुरुभएका छन् । गत वर्षको तुलनामा यस वर्ष करिब १४ प्रतिशतले बढेर ६१.८१ प्रतिशत …

शिक्षकको भूमिका र परीक्षाको परिणाम: एक आत्मनिरीक्षण

शिक्षकको भूमिका र परीक्षाको परिणाम: एक आत्मनिरीक्षण

विद्यालय शिक्षाको आधारशिला र शिक्षा प्रणालीको जग मानिने शिक्षकहरूको भूमिका विद्यार्थीको भविष्य निर्माणमा अतुलनीय तथा निर्णायक हुन्छ । तर, कहिलेकाहीँ शिक्षक …

नेपाली समाजमा अंग्रेजी मोहको विमर्श

नेपाली समाजमा अंग्रेजी मोहको विमर्श

आज नेपाली समाजमा अंग्रेजी भाषाप्रतिको मोह यति धेरै बढेको छ कि यो एक चिन्ताको विषय बनेको छ ।

त्रिविको फास्ट ट्रयाक नीति भित्रको बहस

त्रिविको फास्ट ट्रयाक नीति भित्रको बहस

त्रिविको कार्यकारी समितिले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना गरी कक्षा १२ उत्तिर्ण मध्ये माथिल्लो र्याङ्कमा रहेका झण्डै आधा विद्यार्थी "गुणस्तरीय शिक्षा र शिक्षासँगै रोजगार" को ध्येयले विदेश पलायन हुने समस्या रहेको छ । ...

​​​​​​​तीन दशकको शिक्षण यात्राः प्रविधिमैत्री शिक्षाको एक समर्पित अध्याय

​​​​​​​तीन दशकको शिक्षण यात्राः प्रविधिमैत्री शिक्षाको एक समर्पित अध्याय

विज्ञान तथा प्रविधि शिक्षकको रूपमा अमरज्योति माध्यमिक विद्यालय, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ सुर्खेतमा २०५६ भदौ १ गतेदेखि अनवरत रूपमा अध्यापन गराउदै आएको मेरो यो करिब तीन दशक लामो शिक्षण, मेरो लागि केवल पेशा नभएर एउटा यात्रा हो, विशेषगरी सुर्खेत जिल्लामा कम्प्युटर शिक्षाको जग बसाल्ने र सूचना प्रविधिको क्षेत्रमा निरन्तर अगाडि बढ्ने यात्रा ।...

1 देखि 20 सम्म, जम्मा 249 वस्तुहरू