दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामापुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा । थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका–१० …पौष ५, २०८०
८ हजार २८ बालकालिकालाई ५ करोड ६५ लाखको दिवा खाजापछिल्लो समय सामाजिक सञ्जालमा इटहरी उपमहानगरपालिकाका बालबालिकालाई दिएको दिवा खाजाको चर्चाले तंरग पैदा गरेको छ । उपमहानगरपालिकाले साप्ताहिक मेन्यु सहित …मंसिर २६, २०८०
विद्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण हुन सकेन(बार्षिक कार्यक्रम तथा बजेट सहित)सरकारको वार्षिक नीति, कार्यक्रम तथा आर्थिक वर्ष २०७९÷८० बजेटमा उल्लेख गरिएका केही कार्यक्रम कार्यान्वयनमा नै नआइ शैक्षिक वर्ष सकिने भएको छ । सरकारले बजेट …कार्तिक ४, २०७९
दिवा खाजा खाएका ३२ जना विद्यार्थी बिरामी, क्यानिटन सञ्चालक प्रहरी नियन्त्रणमाझापाको काँकडभिट्टा माध्यमिक विद्यालयमा दिवा खाजा खाएका ३२ जना एकैपटक बिरामी परेपछि विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले …भाद्र १०, २०७९
विद्यालयको रिन बढ्यो, महानगरले दिएन पैसाचालु आर्थिक वर्ष सुरु हुन लाग्दा काठमाडौं माहानगरपालिकाको शिक्षा विभागले विभिन्न सञ्चार माध्यमसंग कुरा गर्दा आगामी वर्ष कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने …भाद्र ८, २०७९
अनियमितताका अनेक रुप, कागज र प्रतिवेदनमा सकिन्छ शिक्षाको सबै बजेट२८ नगरपालिका र १३ गाउँपालिकाले ७४८ विद्यालयका विद्यार्थीलाई विद्यालय बन्द भएको बेला पनि वर्षभरि दिवा खाजा खुवाए ।भाद्र ७, २०७८
के हुन्छ दिवा खाजाका लागि विनियोजित करिब ८ अर्ब रुपियाँ ?सरकारले चालु शैक्षिक सत्रमा ७ अर्ब ५२ करोड ९३ लाख ३० हजार रुपियाँ विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि विनियोजन गरेको छ । सरकारले चालू आर्थिक वर्षबाटै …जेष्ठ ९, २०७८
कर्णालीका पाँच जिल्लाका विद्यार्थीलाई दैनिक २० रुपियाँको दिवा खाजासरकारले चालु शैक्षिक सत्रदेखि देशैभर लागु गरेको दिवा खाजा कार्यक्रम अन्तर्गत साविकको कर्णाली अञ्चलका पाँच ओटा जिल्लाकालागि दैनिक २० रूपियाँका दरले दिवा खाजा …चैत्र १७, २०७७
दिवा खाजाले विद्यार्थी नियमितचितवनको कङ्काली माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी नियमित हुन थालेका छन् । सङ्घीय सरकारले नर्सरीदेखि कक्षा ५ सम्म दिवा खाजा शुरु …चैत्र ६, २०७७
दिवा खाजामा भ्रष्टाचारको आरोपसर्लाहीको हरिपुरलगायतका स्थानका विद्यालयमा बालबालिकाको लागि आउने खाजामा भ्रष्टाचार भएको भन्दै स्थानीय अभिभावकले आक्रोश व्यक्त गरेका छन् । हरिपुर …फाल्गुण २५, २०७७