भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि करिव १० हजार तीन सय रोपनी सार्वजनिक जग्गा हतान्तरणपाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि करिव १० हजार तीन सय रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम सकिएको जिल्ला मालपोत …चैत्र २३, २०८०
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको उपाध्यक्षमा जोशीमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको आर्थिक र प्रशासनिक क्षेत्रको उपाध्यक्षमा पदमसुन्दर जोशी नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय छनोट …मंसिर ७, २०८०
मदन भण्डारी विश्वविद्यालय शैक्षिक कार्यक्रम सञ्चालनको पूर्व सन्ध्यामामदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोल्ने तयारीमा जुटेको छ । कानुन जारी भएको एक वर्षपछि पहिलोपटक …कार्तिक १६, २०८०
विश्वस्तरीय शिक्षामा मदन भण्डारी विश्वविद्यालय सफल हुनेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आज उद्घाटन गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वस्तरीय जनशक्ति उत्पादनमा सफल हुने …श्रावण २२, २०८०
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको बोर्ड अफ ट्रष्टी गठनमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको बोर्ड अफ ट्रस्टी गठन भएको छ । मन्त्रिपरिषद्को गत जेठ २ गतेको बैठकले बोर्ड अफ ट्रस्टीमा गठन गरेको हो । बोर्ड …आषाढ १४, २०८०
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरणराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति …श्रावण १८, २०७९
मदन भण्डारी विश्वविद्यालयको केन्द्रीय कार्यालय पाँचखालमा स्थापना गरिनेमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा स्थापना हुने भएको छ कार्यालय स्थापनाका लागि काभ्रेपलाञ्चोकको …माघ १३, २०७७
समितिबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक पारितप्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले संशोधनसहित ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायसम्बन्धी विधेयक पारित गरेको छ । मूलतः विज्ञान …चैत्र ५, २०७६
मदन भण्डारी विश्वविद्यालयका लागि जग्गा व्यवस्थापनको प्रक्रिया शुरुमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नमोबुद्ध नपामा जग्गा व्यवस्थापन प्रक्रिया शुरु गरिएको छ …चैत्र ५, २०७६
मदन भण्डारी विश्वविद्यालयः दफावार छलफल सकियोमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०७६ को दफावार छलफल सकिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा …फाल्गुण २१, २०७६