ताली मै सीमित हुन्छन् शिक्षाका लागि तर्जुमा गरिएका कार्यक्रमघोषणा हुन्छ ताली बज्छ र सन्छिन शिक्षाका कार्यक्रमहरुभाद्र ४, २०७८
५४ जिल्लाका रुपमा अछामलाई साक्षर जिल्ला घोषणा गरियोअछाम जिल्लालाई साक्षर जिल्ला घोषित गरिएको छ । जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछामलाई साक्षर जिल्ला घोषणा …आषाढ २२, २०७८
साक्षर जिल्ला घोषणा अभियान अलपत्रकोरोना महामारीका कारण कञ्चनपुरमा साक्षर जिल्ला घोषणा अभियानका कार्यक्रमहरु अगाडि बढ्न सकेका छैनन् । गत वर्ष नै साक्षर जिल्ला घोषणाका लागि गरिएको तयारी अन्तिम …मंसिर ३०, २०७७
अण्डा र तरकारीको पैसाले शिक्षिकलाई पारिश्रमिकश्रीमानबाट पैसा लुकाएर, अंण्डा बेचेर बचत गरेको पैसा र तरकारी बेचेर आएको पैसा शिक्षिकालाई दिने गरेका छौँ । यो सबै महिलाको निर्णय हो । हुम्लाको …कार्तिक ६, २०७७
५१ जिल्ला साक्षर, ११ अर्व खर्चमन्त्रालयका अनुसार साक्षरता अभियानलाई अघि बढाउन हालसम्म ११ अर्व रुपैंया खर्च भएको छ । सरकारले हाल साक्षरता जिल्ला घोषणा गर्न बाँकि जिल्लाहरुमा साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । सरकारले साक्षरताका आधारहरुको ढाँचा समेत तयार पारेको थियो ।पौष १९, २०७६