नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन …माघ १५, २०८०
राष्ट्रपति भण्डारीद्वारा शैक्षिक कार्यक्रम शुभारम्भराष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन शिलान्यास तथा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम …मंसिर २६, २०७८
प्रतिष्ठानमा भएको राजनैतिक हस्तक्षेपप्रति कर्मचारीको विरोधकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको राजनैतिक हस्तक्षेपप्रति कर्मचारीले विरोध जनाएका छन् । कर्मचाहरुहरुले डा।निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी …कार्तिक २६, २०७८
चिकित्सा शिक्षा आयोगको टोली अनुगमन गर्न कर्णाली स्वास्थ्य विज्ञानमाजुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक …चैत्र २९, २०७७
दुई प्रतिष्ठानमा उपकूलपति नियुक्त एकमा बाँकीपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा।. मंगल रावललाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा …चैत्र २२, २०७७
छनोट समितिले प्रतिष्ठानका संभावित उपकुलपतिको नाम बुझायोतीन प्रतिष्ठानको उपकुलपतिका लागि छनोट समितिले प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन -तीन जनाको नाम सिफारिस गरेको छ ।चैत्र १३, २०७७
अब दक्ष डक्टर बन्न कर्णाली जानुपर्छअब कर्णालीको युवा जनशक्ति डक्टरी पढ्न बाहिर जाने छैन । कर्णालीमै सस्तो र सुलभरुपमा स्वास्थ्य शिक्षा हासिल गर्नेछ ।चैत्र ९, २०७७
तीन प्रतिष्ठानको उपकुलपति छनोटको प्रारम्भिक चरण नतिजा सर्वाजनिकस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनै प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि प्रारम्भिक सूची सार्वजनिक गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान …चैत्र ८, २०७७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको महत्वकांक्षी २१ जनाकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपकुलपतिका लागि २१ ले आवेदन दिएका छन् । गत फागुन १६ गते तत्कालीन उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेको पदावधि …चैत्र ५, २०७७
एमबिबिएस अनुमतिका लागि सरकारको बाटो हेर्दै कर्णाली स्वास्थ्य प्रतिष्ठानजुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सा विषयको स्नातक तहको अध्यापनका लागि अनुमतिको पर्खाइमा बसेको छ । भौतिक पूर्वाधार, पाठ्यक्रम तथा मानव …मंसिर २३, २०७७