माध्यमिक शिक्षा परीक्षा (एसईई) नजिकिँदै गएको छ । यो परीक्षा कक्षा दशको अन्त्यमा लिइने वार्षिक परीक्षा हो । विद्यालयको तहगत संरचना परिवर्तन नहुन्जेलसम्म विद्यालय छाड्ने प्रमाणपत्र (एसएलसी) भनेर चिनिने यो परीक्षालाई सन् २०१६ मा नेपाल सरकारले परीक्षाको नाम र ढाँचा परिवर्तन गरी एसईई बनाएको हो ।
माध्यमिक शिक्षा पाठ्यक्रमले विद्यार्थीको बुझाइ, आलोचनात्मक सोच र प्रयोगको मूल्याङ्कन गर्दै राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १७ गतेदेखि २९ गते सम्म परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनि गरेको छ । यो परीक्षाका लागि तयार गरिएका नमुना प्रश्नहरू यस्ता रहेका छन् ।
एसईईका लागि उपयोगी गत वर्षका प्रश्नहरू
अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण
ऐच्छिक द्वितीय कार्यालय सञ्चालन र लेखा
इलेक्ट्रोनिक्स डिभाइस एण्ड सर्किट
स्मल रिमेन्टेन्स एण्ड म्यानेजमेन्ट