चैत ९ गतेबाट एसईई सञ्चालन गर्ने प्रस्ताव बोर्डमा यसै साता बस्ने बोर्ड बैठकले एसईईको प्रस्तावित परीक्षा तालिकाका बारेमा निर्णय गर्नेछ । माघ ११, २०७९
एसईई उत्तरपुस्तिका परीक्षणमा शिक्षकको चरम लापरवाही कतिपय शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न निकै हतार हुन्छ । उनीहरु आउँछन्, पोका खोल्छन् र विद्यार्थीले लेखेका कुरा ध्यानपूर्वक नपढिकनै धमाधम अङ्क दिन थाल्छन् । श्रावण २७, २०७९
नमुना विद्यालयको औसत जीपीए जिल्लाको औसत भन्दा कम २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा काठमाडौं जिल्लाका १० जना विद्यार्थीले मात्र ४.० जीपीए ल्याएका छन् । २०७५ सालको एसईईमा ४० विद्यालयका ५२ … श्रावण १७, २०७९
एसईईको नतिजा सुधार्न सामुदायिक शिक्षामा लगानी बढाउनुपर्ने राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा कर्णाली प्रदेश ‘कमजोर’ देखिएको छ । बोर्डले पहिलोपटक प्रदेशगतरुपमा … श्रावण १३, २०७९
रहरै रहरमा एसईई म्याग्दीका तीन महिलाले ४० वर्षपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । बेनीको उज्यालो वैकल्पिक विद्यालयबाट तीन जना प्रौढहरूले एसईई … श्रावण १२, २०७९
४२ जनाको जीपीए ४.० आज सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४२ जना विद्यार्थीले ४.० जीपीए ल्याएका छन् । ४ लाख ९५ हजार ७५१ परीक्षार्थी मध्ये ४२ जना विद्यार्थीले ४ … श्रावण ११, २०७९
एसईईको नतिजा साउन ११ गते रुजुका लागि शिक्षा सेवाका कार्यरत र अवकास प्राप्त गरी करिब सय जना कर्मचारीलाई खटाइएको छ । श्रावण ५, २०७९
एसईईको नतिजा असार अन्तिममा (फोटो फिचरसहित) २०७८ सालको एसईईका उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा ल्याउने क्रम धमाधम थालिएको छ ।हालसम्म देशका २५ उत्तरपुस्तिका परीक्षण केन्द्रका … आषाढ ८, २०७९
एसईईको नतिजा असार अन्तिममा छिटोमा असार मसान्तसम्ममा र ढिलोमा साउनको पहिलो सातामा नतिजा सार्वजनिक गर्ने जेष्ठ १९, २०७९
एसईई दिन सदरमुकाम आउनुपर्ने बाध्यता भोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ । बागलुङ्का प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ … बैशाख ८, २०७९