शिक्षक र सरकारविच सहमति, राहत शिक्षक असन्तुष्ट तीन दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारविच सहमति भएको छ। सिंहदरबारमा आज अपराह्न आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारविच भएको वार्तामा सहमति भएको … आश्विन ५, २०८०
शिक्षकको प्रर्दशन आज पनि कायम रहने संकेत देशभर जम्मा ३६ हजार ३२ ओटा विद्यालय छन् । ती विद्यालय मध्ये सामुदायिक २७ हजार ३४३, संस्थागत ७ हजार ३७३, परम्परागत १ हजार ३१६ रहेका छन् । ती मध्ये सामुदायिक … आश्विन ५, २०८०
शिक्षक कर्मचरीलाई माइतीघरमा हाजिर हुने प्रधानाध्यापकको निर्देशन काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकले माइतिघर मण्डलामा नियमित हाजिर हुनेगरी सम्पूर्ण शिक्षक कर्मचारीलाई उपस्थित हुन … आश्विन ३, २०८०
देशैभरका शिक्षक माइतीघर–बानेश्वरमा (फोटो फिचर) सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको माइतीघर र बानेश्वर आसपास आइसकेका छन् । केही शिक्षक जाममा परेर आइपुग्न ढिला भएको महासंघले जनाएको छ … आश्विन ३, २०८०
संविधान प्रतिकूल नहुने माग विद्यालय शिक्षासम्बन्धी विधेयकमा राख्न सकिन्छ : कार्यवाहक प्रधानमन्त्री कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले … आश्विन २, २०८०
आन्दोलन स्थगित गरी वार्तामा आउन मन्त्रालयको महासंघलाई अपिल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघलाई भोलि दिउसो दिनको ३ बजे वार्ताका लागि बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि … आश्विन १, २०८०
विधेयक प्रति बोर्डका कर्मचारीको पनि असन्तुष्ट विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रति विभिन्न संघसंस्थाले असन्तुष्टि जनाएका छन् । राष्ट्रिय परीक्षा बोर्ड … भाद्र ३१, २०८०
निजी प्रति उदार, सामुदायिक विद्यालयका शिक्षक प्रति अनुदार सबै निजी विद्यालय गुठीमा जानुपर्ने विधेयकको पूर्व व्यवस्थालाई हटाई ऐच्छिक बनाएर संघीय संसदमा विद्यालय शिक्षा सम्बन्धी विधेयक संघीय संसदमा दर्ता गरिएको छ … भाद्र २९, २०८०
ट्रेड युनियन अधिकार खोसेको भन्दै महासंघ सडकमा संविधान प्रदत्त ट्रेड युनियन अधिकार माथि अंकुश लगाउन खोजेको आरोप महासंघले लगाएको छ । भाद्र २८, २०८०
विधेयकभित्र हराएको एसईई अन्य विषयमा पनि कक्षा १० को प्रमाणपत्र आवश्यक पर्ने भनिँदा ती कुराको गाँठो फुकाइदिने संयन्त्र राज्यले तयार गरिदिनुपर्छ । भाद्र २८, २०८०