CMAT

२०८० को एसईईको नतिजा इडियुसञ्जालबाट हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा  १० ओटा वेबसाइट र पाँच संस्थाबाट एसएमएस र आइभीआर बाट प्रकाशन गर्ने भएको छ ।

बोर्डले २०८० सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा  see.edusanjal.com सहित अन्य संस्थाबाट सार्वजनिक गर्ने भएको हो ।

बोर्डलेनेपाल टेलिकमल,स्विफ्ट टेक्नोलोजी प्रालि,जानकी टेक्नोलोजी प्रालि,इजी सर्भिस प्रालि, आकाश टेक प्र।लि।बाट एसएमएस र आइभीरमार्फर्त नतिजा हेर्न मिल्नने बनाएको छ र । बोर्ड परीक्षा इडियुसञ्जाललगायत कान्तिपुर पब्लिकेशन,खल्ती लि। इसेवा लिमिटेड,फोनिक्स एजुकेशन फाउण्डेशन,एनसेल आजियाटा लिमिटेडलगायतका वेबसाइटबाट हेर्न सकिने सूचनामा उल्लेख गरेको छ ।

Thuprai - Books and E-books