दसैं विदामा गृहकार्यको बहसभन्दा सार्वजनिक शिक्षा सुधारको बहस आवश्यकअहिले सम्पूर्ण शिक्षण संस्थामा बाढी पहिरो तत्काल आएको दसैको विदामा बन्दछन् । अधिकांश विद्यालयले दसैंको लामो विदाका कारण विद्यार्थीलाई पढ्ने बानीको विकास …आश्विन २३, २०८१
२०८० सालको एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक“एसइई पूरकमा चार विषयको परीक्षा दिँदा दुई विषयमा उत्तीर्ण भएका छन् भने उनीहरुले आगामी वर्ष अनुत्तीर्ण भएका विषयमा मात्र परीक्षा दिए पुग्छ” उनले भने ।आश्विन ७, २०८१
शिक्षकले उत्तर लेखिदिएको रहस्योद्घाटनअंग्रेजी, अर्थशास्त्र र लेखा विषयमा तीनजना शिक्षकले उत्तर लेखिदिएको पाइएको छ । बोर्डका पदाधिकारीका अनुसार एउटै व्यक्तिले सबै विद्यार्थीका उत्तरपुस्तिकामा उत्तर लेखिदिएको पाइएको छ ।भाद्र १, २०८१
अङ्क चढाउँदा सबैभन्दा बढी त्रुटि२०८० सालको एसइईको नतिजालाई लिएर पुनर्याेगका लागि १८ हजार ६१२ निवेदन परेकोमा १८ हजार ९६ को नतिजा सार्वजनिक भइसकेको छ । बाँकी नतिजा सार्वजनिक हुने प्रक्रियामा छ ।श्रावण २८, २०८१
एसइई ग्रेडवृद्धिको नतिजा छिटोमा असोज दोस्रो साता“परीक्षालाई कमजोर बनाउन सकिन्न । यसको मर्यादा कायम गर्नुपर्छ । मापदण्डभन्दा बाहिर जान मिल्दैन । नियमित र पूरकमा कठिनाइ स्तर फरक गर्न पनि मिल्दैन । कोर्सभन्दा बाहिर प्रश्न सोधिएको पनि छैन ।”श्रावण २७, २०८१
कक्षा १२ को पूरक परीक्षाको समयतालिका सार्वजनिक (समयतालिकासहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डले मौका परीक्षाको मिति भदौ २५ र २६ गतेका लागि समय तालिका …श्रावण १८, २०८१
तीन वर्षभन्दा यो वर्ष कक्षा १२ को नतिजा सुधारविगत तीन वर्षभन्दा यो वर्ष कक्षा १२ को नतिजामा सुधार भएको पाइएको छ । यो वर्ष विगत तीन वर्ष भन्दा ३.६१ देखि ४.० जीपीए ल्याउनको संख्या समेत बढी रहेको छ …श्रावण १८, २०८१
बोर्डको सर्वर नखुलेपछि हैरान परीक्षार्थीराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्नका लागि बोर्ड बैठक बस्नु अगाडिदेखि सर्वरमा आएको समस्या अझै सुल्झिन सकेको छैन । बोर्डको बेवसाइट आज …श्रावण १८, २०८१
कक्षा १२ को नतिजा प्रकाशन,५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) मा पर्न सफल भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी–अनुत्तीर्ण) भएका छन् ।श्रावण १८, २०८१
कक्षा १२ को नतिजा आज विहानकक्षा १२ को परीक्षामा करिब ९२ लाख परीक्षार्थी सम्मिलित थिए ।श्रावण १८, २०८१