सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्ने, एमबीबीएसमा पनि छात्रवृत्तिताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्नुका साथै चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिको घोषणा गरेको छ …आषाढ ६, २०७८
१० वर्षमा पाँच हजार पाँच सयलाई विशेष छात्रवृत्तिप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सि.टि.इ.भि.टि) ले १० वर्षको अवधिमा झण्डै पाँच हजार पाँच सय जनालाई विशेष छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक …माघ २२, २०७६
दृष्टिबिहीन विद्यार्थीलाई गणित र विज्ञानको पाठ्यक्रमदृष्टिबिहीन विद्यार्थीलाई मध्येनजर गर्दै सरकारले पाठ्यक्रम बनाउने तयारी थालेको छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि गणित र विज्ञान विषयको पाठ्यक्रम बनाउने तयारीमा सरकार लागेको छ ।पौष १९, २०७६
शिक्षा नीति राज्यका लागि प्रत्युपादकसंघीयताको मर्म विपरीत विश्वविद्यालयलाई प्रधानमन्त्रीले निर्देशन दिने गरी बनेको शिक्षा नीति राज्यका लागि प्रत्युपादक हुन्छ । राष्ट्रिय शिक्षा नीति, …पौष १२, २०७६
दिशा नदेखाउने शिक्षा नीतिराष्ट्रिय शिक्षा नीति– २०७६ ले सार्वजनिक शिक्षा सुधारको राष्ट्रिय आवश्यकता र आम आकांक्षालाई सम्बोधन गर्न सकेको देखिँदैन । मन्त्रिपरिषद्बाट गत कात्तिक १७ गते …पौष ६, २०७६