शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको मागकाठमाडौँ, १५ वैशाखः सांसदहरूले काठमाडौँमा प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको …बैशाख १५, २०८२
आन्दोलनरत शिक्षकमाथि दमन होइन, उहाँहरूका माग पूरा गर्नुहोस्काठमाडौँ, १५ वैशाख : आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूले विरोध प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध शून्य …बैशाख १५, २०८२
शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रहकाठमाडौँ, १० वैशाखः बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक र विद्यालय …बैशाख १०, २०८२
विद्यालय खुल्ने वातावरण बनाउन मागइलाम, ९ वैशाख : इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् । …बैशाख १०, २०८२
पाल्पामा विद्यालय खोल्न अभिभावकको दबाबतानसेन (पाल्पा), ९ वैशाखः विद्यालय बन्द गरेर तीन हप्तादेखि ंशिक्षकहरु काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका बेला पाल्पामा भने अभिभावकले पठनपाठन गराउन भन्दै दबाब …बैशाख १०, २०८२
कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि सञ्चालन हुनेभक्तपुर, ९ वैशाख : यही वैशाख ११ गतेदेखि सञ्चालनको तयारी गरेको कक्षा १२ को परीक्षा १० दिन पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुझावअनुसार राष्ट्रिय …बैशाख १०, २०८२
शिक्षक आन्दोलनकै बीचमा भर्ना अभियान सुरु गर्न पालिका प्रमुख सहमतवीरगञ्ज (पर्सा), ७ वैशाख : काठमाडौँ केन्द्रित शिक्षक आन्दोलन जारी भए पनि पर्सामा विद्यार्थी भर्ना अभियान सुरु गर्न पर्साका १४ वटै पालिका प्रमुख सहमत भएका छन् …बैशाख ८, २०८२
सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोधकाठमाडौँ, ३ वैशाखः सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, …बैशाख ३, २०८२
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावितदोधारा चाँदनी (कञ्चनपुर), ३ वैशाख : शिक्षकको काठमार्डौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक …बैशाख ३, २०८२
सडकमा शिक्षकः सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ दिनचर्याकाठमाडौँ, ३० चैतः नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी रह्यो । …चैत्र २९, २०८१