दरबन्दीका शिक्षक नभएपछि पठनपाठनमा समस्यातुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ । हाल माविका …कार्तिक १०, २०८१
कामपाका विद्यालयमा फेस्टिभल क्याम्प सुरुप्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीहरुलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु यसको उद्देश्य रहेको कामपाले जनाएको छ । ११ वटा स्रोत केन्द्र र एसइईमा १५० भन्दा बढी विद्यार्थी सहभागी हुने पाँच ठूला विद्यालयमा क्याम्प राखिएको छ ।कार्तिक ४, २०८१
४४५१० जनाले मावि लाइसेन्सको परीक्षा दिँदै (परीक्षा केन्द्रसहित)माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि ४४ हजार ५१० जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगले गत साउन २६ गते गरेको विज्ञापन अनुसार कार्तिक १० …कार्तिक ३, २०८१
दसैंमा पनि शिक्षकले तलब पाएनन् (वित्तीय हस्तान्तरण भएका कार्यक्रम सहित)संघीय सरकारले अनुदान स्वरुप उपलब्ध गराएको शिक्षक तथा कर्मचारीको पारिश्रमिक ३९ ओटा स्थानीय तहले रोकेको पाइएको छ । स्थानीय तहले नगर तथा गाउँपरिषद् नभएको …आश्विन ३०, २०८१
निमावि लाइसेन्सको आवेदन दिन समय थपशिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्रको सामान्य परीक्षाको अनलाइन दरखास्त फाराम भर्ने म्याद थप गरेको छ । आयोगले भदौ ३१ गते प्रकाशन गरेको …आश्विन २९, २०८१
स्थानीय तहमा शिक्षा प्रशासनको सङ्गठन संरचना, काम, कर्तव्य र जिम्मेवारीस्थानीय तहमा रहेका शिक्षा प्रशासन हेर्ने शिक्षा शाखाको सुदृढीकरण र स्थानीय शैक्षिक कार्यक्रम सञ्चालनका लागि पर्याप्त सशर्त बजेट र कार्यक्रम शिक्षा मन्त्रालयबाट समेत व्यवस्था गर्नुपर्छ ।आश्विन २८, २०८१
विपत् व्यवस्थापनका लागि आर्थिक सहयोगआपतकालीन योजना र सिकाइ सामग्रीमा अनुदान दिइएको र योजना कार्यान्वयनका लागि महानगरपालिकालाई छ लाख रुपियाँ, उपमहानगरपालिका र नगरपालिकालाई पाँच लाख रुपियाँ र गाउँपालिकालाई चार लाख रुपियाँका दरले बजेट व्यवस्थापन गरिएकोआश्विन २२, २०८१
गृहकार्य नचाहिने हो त ?जब कुनै परीक्षाको परिणाम बाहिर आउँछ त्यसपछाडि शिक्षक र विद्यालयलाई गाली गर्ने, नानाथरी भन्ने तर सही समयमा सही ढँगले सुझाव दिएर सकारात्मक परिवर्तनका लागि काम नगर्नेहरुले नै यो समस्याहरु बढी सिर्जना गरेको देख्छु ।आश्विन १७, २०८१
शिक्षकलाई मासिक तलब प्रदान गर्न निर्देशनसरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम वाचन गर्दै गत जेठ १गते राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने सरकारको नीति तथा कार्यक्रम …आश्विन १७, २०८१
अनियमितता गरेको आरोपमा प्रधानाध्यापक सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायरआब २०७१–७२ मा विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको बजेट हिनामिना गरेको, विद्यार्थीका नाममा आएको छात्रवृत्ति नबाँडी अनियमितता गरेको, आब २०७३–७४ मा राहत शिक्षकका लागि अनुदानबापत आएको रकम शिक्षक नराखी आफैं बुझेको, पाठ्य पुस्तक खरिदमा हिनामिना गरेकोआश्विन १५, २०८१