मावि शिक्षक नियुक्तिका लागि सिफारिसशिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट माग भएका रिक्त पदमा आयोगले …आश्विन १५, २०८१
२०८० सालको एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक“एसइई पूरकमा चार विषयको परीक्षा दिँदा दुई विषयमा उत्तीर्ण भएका छन् भने उनीहरुले आगामी वर्ष अनुत्तीर्ण भएका विषयमा मात्र परीक्षा दिए पुग्छ” उनले भने ।आश्विन ७, २०८१
तत्काल पाठ्यक्रम परिवर्तनको तयारीमा छैन: शिक्षक सेवा आयोगशिक्षक सेवा आयोगले तत्काल पाठ्यक्रम परिमार्जन वा परिवर्तन गर्ने गरी आफूहरूले काम नगरेको बताएको छ । आयोगको पाठ्यक्रम परिवर्तन सम्बन्धी कुनै निर्णय तथा …आश्विन ६, २०८१
सार्वजनिक परीक्षाको नतिजा सुधार: केही नीति, केही रणनीतिपरीक्षामा औसत उत्तीर्णाङ्क नसक्ने विद्यार्थीहरु शैक्षिक बिरामी हुन् । त्यस्ता विद्यार्थीलाई शैक्षिक उपचार गरी औसत उत्तीर्णाङ्क ल्याउन सक्ने बनाउन आवश्यक हुन्छ ।आश्विन ३, २०८१
शिक्षा मन्त्रालयले निर्णय गर्यो यस वर्षका सर्वाेत्कृष्ट विद्यालयविद्यालयलाई राष्ट्रिय शिल्ड, ध्वजा र क्रमशः तीन लाख रुपियाँ, दुई लाख रुपियाँ र एक लाख रुपियाँ पनि प्रदान गरिनेछ । साथमा प्रमाणपत्र पनि दिइनेछ ।आश्विन १, २०८१
निमावि अध्यापन अनुमति पत्रका लागि विज्ञापनशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, अध्यापन अनुमति पत्रको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । आयोगको भदौ २६ गतेको निर्णयानुसार प्रतियोगितात्मक …भाद्र ३१, २०८१
केन्द्रले सार्वजनिक गर्यो अवधारणाआगामी वर्षसम्ममा नेपाललाई साक्षर नेपाल घोषणा गरी आजीवन सिकाइका अवसरहरू सुनिश्चित गर्नुपर्नेभाद्र २१, २०८१
गत वर्षका पुरस्कृत शिक्षकका हात अझै रित्तोयस वर्ष पनि त्यस्ता शिक्षक र विव्यस पदाधिकारीको नाम पठाइदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरिका शिक्षा विकास तथा समन्वय एकाइ एवं प्रदेश शिक्षा निर्देशनालयलाई पत्राचार गरेको छ ।भाद्र २०, २०८१
घोडाघोडीमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट, अवरोधका लागि स्वार्थ समूह सक्रियकैलालीको घोडाघोडी नगरपालिकाले खुला प्रतिस्पर्धाबाट आफ्नो मातहतका विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले अघिल्लो विज्ञापनबाट …भाद्र १६, २०८१
एउटा विद्यालयमा दुईजना प्रधानाध्यापकझापा, जिल्लाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुईजना शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेपछि १५ दिनदेखि विद्यालयको शैक्षिक वातावरण …भाद्र १५, २०८१