सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोधकाठमाडौँ, ३ वैशाखः सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, …बैशाख ३, २०८२
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावितदोधारा चाँदनी (कञ्चनपुर), ३ वैशाख : शिक्षकको काठमार्डौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक …बैशाख ३, २०८२
सडकमा शिक्षकः सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ दिनचर्याकाठमाडौँ, ३० चैतः नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी रह्यो । …चैत्र २९, २०८१
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री ओलीरुपन्देही, २९ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताउनुभएको छ …चैत्र २८, २०८१
सामुदायिक विद्यालयमा आफ्ना सन्तान नपढाउनेको सुविधा रोकिनेओखलढुङ्गा, २६ चैतः मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोक्ने भएको छ …चैत्र २५, २०८१
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायोकाठमाडौँ, २६ चैत : सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार …चैत्र २५, २०८१
प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफलकाठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा …चैत्र २४, २०८१
शिक्षकको शान्तिपूर्ण आन्दोलन जारीकाठमाडौँ, २४ चैतः नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी …चैत्र २३, २०८१
नेपाल शिक्षक महासंघद्वारा एक महिने आन्दोलनको घोषणानेपाल शिक्षक महासंघले एक् महिने आन्दोलनका कार्यक्रम् घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि पहिलो …माघ १८, २०८१
मावि तृतीय श्रेणी शिक्षक छनोटका लागि विज्ञापन (सूचना सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । आयोगको पुस २६ गतेको निर्णयानुसार …पौष २८, २०८१