दुई दिन भित्र शिक्षकको जिलान्तर सरुवा फुकुवा हुनेशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले रोकेको शिक्षकको जिलान्तर सरुवा दुई दिनभित्र फुकुवा गर्ने तयारी गरेको छ । मन्त्रालयले ’शिक्षक सरुवा मापदण्ड’ …जेष्ठ १३, २०८१
प्रिन्सिपल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सुवेदीशिवपुरी मा।वि।, महाराजगञ्जका प्रधानाध्यापक प्रकाश सुवेदीको अध्यक्षतामा प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल काठमाडौं जिल्ला समिति गठन भएको छ । समितिमा अन्य …जेष्ठ १२, २०८१
माइतीघर मण्डलामा उभिएर एकल धर्ना दिइरहेका विद्यार्थी र मन्त्रीको वार्ता निष्कर्ष विहीनप्रारम्भिक बालविकास शिक्षा सुधार माग लिएर १० दिनदेखि माइतीघर मण्डलामा उभिएर एकल धर्ना दिइरहेका नेपाल समाजवादी पार्टी (नेसपा) को भातृ संगठन समाजवादी …जेष्ठ ११, २०८१
प्राथमिक तहमा आरक्षण कोटामा पूर्ति हुनसकेनआयोगले दिएको जानकारीअनुसार सात हजार ८८२ पदका लागि विज्ञापन गरिएकोमा सात हजार १२३ जनाको मात्र सिफारिस भएको छ । सिफारिस नभएका सङ्ख्या प्रायः आरक्षण कोटाका रहेका छन् ।जेष्ठ ८, २०८१
प्राविको विज्ञापन संशोधन, ९९१ दरबन्दी थप (संशोधित विज्ञापन सहित)शिक्षक सेवा आयोग शिक्षकले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन संशोधन गरेको छ । साबिक दरबन्दी ४ हजार ४६२ रिक्तमा …जेष्ठ ५, २०८१
वैशाख मसान्तमा फुकुवा गर्ने भनिएको शिक्षकको जिलान्तर सरुवा अझै हुन सकेनगत २०८० चैत ५ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री स्तरीय निर्णयबाट शिक्षकको जिल्लान्तर सरुवा फुकुवा वैशाख मसान्तमा गर्ने भनिएको भए पनि अझै हुन सकेको छैन …जेष्ठ ४, २०८१
सोह्रौँ योजनामा शिक्षासार्वजनिक गरिएको योजना दस्तावेजअनुसार सोह्रौँ योजनाको अन्तिम वर्षमा सबैभन्दा बढी निजी क्षेत्रबाट शिक्षामा लगानी हुनेछ ।जेष्ठ ३, २०८१
दुई शिक्षक पुरस्कृतरोटरी क्लब अफ कान्तिपुर काठमाडौंले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा नेपालका प्राथमिक तहमा योगदान पुर्याएवापत दुई शिक्षकलाई ’रोटरी क्लब कान्तिपुर–सुशीला किरण …जेष्ठ २, २०८१
सरकारले कहिल्यै नदेखेको कक्षा ११–१२ र बाल विकास शिक्षकराष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा हिजो आगामी आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरे । आगामी वर्षको नीति …जेष्ठ २, २०८१
८३१ जना शिक्षकले आफ्नो सम्पत्ति विवरण बुझाएनन्आर्थिक वर्ष २०७९–८० मा ८३१ जना शिक्षकले आफ्नो सम्पत्ति विवरण बुझाएनन् । ८९ हजार ६०२ शिक्षकले सम्पत्ति विवरण बुझाएको राष्ट्रिय सतर्कता केन्द्रले …जेष्ठ १, २०८१