शिक्षा मन्त्रालयद्वारा निर्वाचन आयोगसंग दलका कार्यसमितिको विवरण मागशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग …बैशाख १३, २०८१
विद्यालय समयमा उत्तरपुस्तिका परीक्षण गरे कारबाही हुनेकाठमाडौं महानगरपालिकाले विद्यालयमा कार्यरत शिक्षकलाई पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र अन्य कार्य नगर्न निर्देशन दिएको छ । महानगरपालिका शिक्षा …बैशाख १२, २०८१
कोहलपुर नगरपालिकामा कक्षा ८ को नतिजा प्रकाशनमा अनियमितता ठहरपरीक्षणका लागि उत्तरपुस्तिका बुझ्दा फरक विद्यालयको बुझे पनि पछि उत्तरपुस्तिका साटेर आआफ्नो विद्यालयको परीक्षण गरेको, विद्यार्थीको प्राप्ताङ्कभन्दा बढी अङ्क कम्प्युटरमा इन्ट्री भएको,बैशाख ११, २०८१
नक्कली अध्यापन अनुमति पत्र पेश गरी नियुक्तिअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली अध्यापन अनुमति पत्र पेश गरी नियुक्ति लिने शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ । श्री नेपाल राष्ट्रिय प्राथमिक …बैशाख १०, २०८१
शिक्षक महासङ्घको महाधिवेशन आजदेखिनेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक …बैशाख १०, २०८१
राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य शिक्षक कर्मचारीलाई कारबाही गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइ, राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक कर्मचारीलाई कारबाही गर्न निर्देशन …बैशाख ९, २०८१
महासंघ खारेज गर्दाहुन्छः शिक्षक–मन्त्रीले भाउ दिइनन् आन्दोलन गर्छौं -महासंघनेपाल शिक्षक महासंघ आफ्नै विधान अनुसार चल्न नसकेको हुँदा खारेज गर्दा हुने शिक्षकहरूले प्रतिक्रिया दिएका छन् । महासंघले शिक्षक हकहितका लागि काम गर्नुभन्दा …बैशाख ५, २०८१
राजनीति गरिरहेका शिक्षक पहिचान गर्न निर्वाचन आयोगसंग सहयोगको अपिलशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई कारवाही गर्ने विषयमा मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन …बैशाख ४, २०८१
धनगढीमा अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई कारबाही गर्न निर्देशनधनगढी उपमहानगरपालिका, कैलालीले अध्यापन अनुमति पत्र नभएका व्यक्तिलाई अध्यापन कार्यमा लगाइएको भएमा नियमानुसार आवश्यक प्रक्रिया पुरा गरी १० गतेभित्र अवकास गर्न …बैशाख २, २०८१
निमावि शिक्षक छनोट परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)शिक्षक सेवा आयोगले आगामी वैशाख ८ गते हुने निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिने परीक्षाको केनद्र सार्वजनिक गरेको छ । आयोगको आजको निर्णय …बैशाख २, २०८१