छ वर्षअघिको प्रतिवेदन बल्ल उत्खनन“प्रधानमन्त्रीले मलाई पत्रसहित प्रतिवेदन दिनुभएको छ । तपाईँहरूले सहयोग गर्नुस् । समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने छौँ” उनले भनिन् ।जेष्ठ २४, २०८१
सात दिनभित्र दल आवद्ध शिक्षक कर्मचारीलाई कारबाही गरेको विवरण पठाउन एकाइलाई निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले आफ्नो मातहतका निकायलाई पुनः शिक्षक कर्मचारीलाई राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहे नरहेको सम्बन्धी प्रगति …जेष्ठ २४, २०८१
विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्नेलुम्बिनी प्रदेश सरकारले विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रम्मा शिक्षाको समग्र …जेष्ठ २१, २०८१
हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावितहुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । जेठ १७ गते अपराह्न आएको हुरीले विद्यालयको …जेष्ठ २०, २०८१
दृष्टीविहिन शिक्षक पराजुलीले आजदेखि मन्त्रालयमा धर्ना दिनेपूर्ण दृष्टीविहिन शिक्षक (निमा तृतीय) श्रेणीका शिक्षक संगीता पराजुलीले आफूलाई दुर्गम क्षेत्रमा सरुवा नगर्न माग गर्दै आजदेखि शिक्षा मन्त्रालयमा भर्ना बस्ने …जेष्ठ २०, २०८१
विद्यालय कर्मचारी र शिक्षक प्रति सरकार संवेदनहीनः महासंघनेपाल शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै सराकारले घोषणा गरेको आगामी वर्षको बजेटको विरोध गरेको छ । बजेटलाई हेर्दा सरकार विद्यालय …जेष्ठ १८, २०८१
शिक्षा मन्त्रालयका लागि रु.२ खर्व ३ अर्ब ६६ करोड बजेट (बजेटसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तर्फ रु. २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको छु।जेष्ठ १५, २०८१
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई बजेटबाटै सम्मानजनक पारिश्रमिक दिनुपर्छचालु आर्थिक वर्षको बजेट सकिएर अहिले आगामी वर्षको बजेट विनियोजनका लागि सरकार जुटेको छ । संघीय संसदमा सासंदको विरोधका बाबजुद सरकारले आगामी वर्षको आय व्यय तथा …जेष्ठ १४, २०८१
शिक्षक सरुवा निर्देशिका शिक्षा मन्त्रालयबाट स्वीकृत (पूर्ण दस्तावेजसहित)निवेदन दिने म्याद समाप्त भएको मितिले तीन दिनभित्र प्राथमिकताक्रममा सबैभन्दा अगाडि परेका निवेदक शिक्षकलाई विद्यालयले सरुवा सहमति प्रदान गर्नु पर्ने प्रावधान राखिएको छ।जेष्ठ १४, २०८१
रापबोर्डले शुल्क असुल्यो : महालेखा परीक्षकको प्रतिवेदनमहालेखाको पछिल्लो प्रतिवेदनले यसरी अध्यापन अनुमतिपत्रका लागि लिइएको परीक्षामा समेत ज्यादै न्यून प्रतिशत उत्तीर्ण भएको सबन्धमा अध्ययन, विश्लेषण गरी कारण पहिचान गर्नुपर्छ भनिएको छ ।जेष्ठ १४, २०८१