लाइसेन्सको विज्ञापन साउन अन्तिम साता हुने, प्राविको उत्तर पुस्तिका परीक्षण सुरुशिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन साउन अन्तिम साता गर्ने भएको छ । आयोगले हालै प्रकाशन गरेको कार्यतालिका अनुसार साउनको अन्तिम …श्रावण ३, २०८१
शिक्षक सेवाआयोगले पहिले लाइसेन्सको विज्ञापन गर्ने (कार्यतालिकासहित)शिक्षक सेवा आयोगले अघिल्लो वर्ष विज्ञापन गर्न नसकेको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन साउनमा गर्ने गरी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ …श्रावण २, २०८१
ब्राइट किन्डरवर्ल्डलाई पुरस्कारकाठमाडौंको नैकापस्थित ब्राइट किन्डरवर्ल्डले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । किन्डरवर्ल्डले करिकुलम विकासमा ‘गिजुभाइ बधेका ईसीसीई …आषाढ ३२, २०८१
निर्देशिका संशोधन गर्दा बोर्डलाई पत्तै दिइएन“अब पनि शिक्षकले पुगेन, भएन भन्ने थाङ्ने कुरा गरिरहने होइन । शिक्षक बुद्धिजीवी हुन् । उनले धेरै तरिकाबाट सिकाइ सुधार्ने अभ्यास थाल्नुपर्छ ।”आषाढ ३०, २०८१
नक्कली अध्यापन अनुमतिपत्र र दुई ओटा नागरिकता प्रयोग गरेको आरोपमा शिक्षक विरुद्ध मुद्दा दायरनक्कली अध्यापन अनुमतिपत्र र दुई ओटा नागरिकता प्रयोग गरेको आरोपमा विशेष अदालतमा शिक्षक विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज …आषाढ २६, २०८१
महानगरपालिका क्षेत्रभित्र कक्षा ११ का लागि ४६२४ वटा छात्रवृत्ति कोटा निर्धारणकाठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत विद्यालयले यो वर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ …आषाढ २०, २०८१
प्राविको ५४५३ पदका लागि आवेदन दिने ९७५७९ (परीक्षा केन्द्रसहित)शिक्षक सेवा आयोगले प्राथमिक तहतृतीय श्रेणी शिक्षक छनोटकालागि २२ गते सञ्चालन गर्ने विषयगत (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ। आयोगको असार १५ …आषाढ १७, २०८१
एसईईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह …आषाढ १५, २०८१
११५८३४ जनाले ग्रेड वृद्धि परीक्षा दिने पाउने,इडियुसञ्जालबाट नतिजा हेर्न सकिनेसाउन १८ र १९ गते हुने ग्रेडवृद्धि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक लाख १५ हजार ८३४ जनाले सहभागी हुने मौका पाएका छन् । ती मध्ये ४८ हजार ३८ …आषाढ १४, २०८१
एसइई नतिजापछि विद्यार्थीका लागि सुझावएसईईको नतिजापछि विद्यार्थीहरूले सही निर्णय र योजना बनाएर आफ्नो भविष्यको शैक्षिक यात्रा रूची, खूबी र क्षमताका आधारमा प्रारम्भ गर्नुपर्छ ।आषाढ १४, २०८१