जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटीचितवन, ३० वैशाखः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा प्राप्त गरेको ‘जिपिए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ । …बैशाख ३०, २०८२
परियोजना कार्यमा विद्यार्थी सहभागिता बढाउने तरिकापरियोजना कार्यमा विद्यार्थी सहाभागिता बढाउने तरिका कार्यमूलक अनुसन्धान २०८२ चन्द्रकला दवाडी माध्यमिक शिक्षक (तृतीय श्रेणी) शिक्षक सङ्केत नं …बैशाख २७, २०८२
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?बरहथवा (सर्लाही), २६ वैशाख : हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न …बैशाख २६, २०८२
टीकापुरलाई शिक्षाको हबका रूपमा विकास गर्नुपर्छगोदावरी (कैलाली), २६ वैशाख : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले टीकापुरलाई शिक्षाको हबका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । टीकापुर बहुमुखी …बैशाख २६, २०८२
चन्दा सङ्कलन गरेर विद्यालयलाई बसइनरुवा (सुनसरी), २५ वैशाखः यहाँको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ । …बैशाख २५, २०८२
कर्णालीमा जीवनोपयोगी शिक्षा कार्यक्रम लागूभेरीगङ्गा (सुर्खेत), २३ वैशाखः कर्णाली प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट (परियोजना)’का रूपमा सुरु गरेको जीवनोपयोगी शिक्षा कार्यक्रम प्रभावकारी भएको छ । सरकारले …बैशाख २३, २०८२
देशभर कक्षा १२ को परीक्षा सुरु, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागीकाठमाडौँ, वैशाख २२ - राष्ट्रिय परीक्षा बोर्डले आजदेखि देशभर कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्दैछ। परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ …बैशाख २१, २०८२
विद्यालय शिक्षा यसै अधिवेशनबाट पारित गरिनेकाठमाडौँ, १९ वैशाख : सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक, २०८१ लाई संसद्को यसै अधिवेशनबाट पारित गर्ने सङ्कल्प गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट आज …बैशाख २०, २०८२
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपठान सुरूकाठमाडौँ, १९ वैशाख : शिक्षकको आन्दोलनका कारण बन्द भएका विद्यालय आजदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् । बुधबार सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति …बैशाख २०, २०८२
छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशनकाभ्रेपलाञ्चोक, २० वैशाख : यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको …बैशाख २०, २०८२