कक्षा १२ को पूरक परीक्षाको समयतालिका सार्वजनिक (समयतालिकासहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डले मौका परीक्षाको मिति भदौ २५ र २६ गतेका लागि समय तालिका …श्रावण १८, २०८१
तीन वर्षभन्दा यो वर्ष कक्षा १२ को नतिजा सुधारविगत तीन वर्षभन्दा यो वर्ष कक्षा १२ को नतिजामा सुधार भएको पाइएको छ । यो वर्ष विगत तीन वर्ष भन्दा ३.६१ देखि ४.० जीपीए ल्याउनको संख्या समेत बढी रहेको छ …श्रावण १८, २०८१
बोर्डको सर्वर नखुलेपछि हैरान परीक्षार्थीराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्नका लागि बोर्ड बैठक बस्नु अगाडिदेखि सर्वरमा आएको समस्या अझै सुल्झिन सकेको छैन । बोर्डको बेवसाइट आज …श्रावण १८, २०८१
कक्षा १२ को नतिजा प्रकाशन,५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) मा पर्न सफल भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी–अनुत्तीर्ण) भएका छन् ।श्रावण १८, २०८१
कक्षा १२ को नतिजा आज विहानकक्षा १२ को परीक्षामा करिब ९२ लाख परीक्षार्थी सम्मिलित थिए ।श्रावण १८, २०८१
प्राविधिक कठिनाइ नआए कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्राविधिक कठिनाइ नभए भोलि सार्वजनिक गर्ने भएको छ । बोर्डले उत्तरपुस्तिका परीक्षणपछि पुन परीक्षण तथा रुजु र डाटा …श्रावण १७, २०८१
वडा अध्यक्ष विव्यसको अध्यक्ष हुन नपाउनेकाठमाडौं महानगरपालिकाले संशोधन गरेको शिक्षा ऐन निष्क्रिय हुने भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाध्यक्ष वा उसले तोकेको वडा सदस्य …श्रावण १७, २०८१
पोखरामा स्कुल बस दुर्घटनापोखरामा आज बिहान ८ बजेर ५५ मिनेट जाँदा स्कुल बस दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका वडा नं। २१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरा तर्फ …श्रावण १४, २०८१
सीटीईभीटीले १९ ओटा नयाँ शिक्षालयमा पूर्ण शुल्कीय तर्फको कार्यक्रम थप (शिक्षणसंस्था र संशोधित निर्देशिका सहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले १९ ओटा नयाँ शिक्षालयमा पूर्ण शुल्कीय तर्फको कार्यक्रम थप गरेको छ । टेक्स महाशाखाका अनुसार …श्रावण १३, २०८१
निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालयकुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका–८ सिगानाको सिगाना माध्यमिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकामको निजी विद्यालयभन्दा …श्रावण १३, २०८१