रापबोर्डले शुल्क असुल्यो : महालेखा परीक्षकको प्रतिवेदनमहालेखाको पछिल्लो प्रतिवेदनले यसरी अध्यापन अनुमतिपत्रका लागि लिइएको परीक्षामा समेत ज्यादै न्यून प्रतिशत उत्तीर्ण भएको सबन्धमा अध्ययन, विश्लेषण गरी कारण पहिचान गर्नुपर्छ भनिएको छ ।जेष्ठ १४, २०८१
माध्यमिक तहको खुद भर्नादर वृद्धिमाध्यमिक तह (९–१२) मा खुद भर्नादर बढ्दै गएको छ । शैक्षिक सत्र २०८० मा आधारभूत तहको खुद भर्नादर अघिल्लो वर्षभन्दा एक प्रतिशत विन्दुले कमी आएको छ भने …जेष्ठ १३, २०८१
खुद विद्यार्थी भर्नादर बागमती र कर्णालीमा राष्ट्रिय औसतभन्दा बढी (आर्थिक सर्वेक्षण सहित)शैक्षिक सत्र २०८० मा सबै तहको खुद विद्यार्थी भर्नादर बागमती र कर्णाली प्रदेशमा राष्ट्रिय औसतभन्दा बढी रहेको पाइएको छ । अर्थ मन्त्री वर्षमान पुनले आज सार्वजनिक …जेष्ठ १३, २०८१
सबै विद्यालयलाई सूचना अधिकारीको विवरण १४ गते भित्र पठाउन निर्देशनकाठमाडौं महानगरपालिका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारीको विवरण १४ गते भित्र पठाउन निर्देशन दिएको छ । महानगरपालिका कानुन तथा …जेष्ठ १३, २०८१
दुर्गमका विद्यालयमा बन्यो कोदोको आइसक्रिमविद्यालयले दिवा खाजामा कोदोबाट बनेका विभिन्न परिकार प्रयोग गर्न थालेका छन् । विद्यालयले कोदोको दुनोट, केक, पिज्जा, भटमासकोअचार, फर्सीको जाम, टमाटरको …जेष्ठ ११, २०८१
दुई विद्यार्थी–तीन शिक्षकदुरदराजका विद्यालयमा पनि शिक्षकभन्दा विद्यार्थी कम भएको पाइएको छ । हुम्लाको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनीको प्राथमिक विद्यालयमा अहिले दुई …जेष्ठ १०, २०८१
सरकारको प्राथमिकतामा परेन विद्यालय शिक्षा विधेयकगत भदौ (२०८० भदौ) गते २७ संघीय संसद्को प्रतिनिधि सभामा दर्ता भइ गत पुस ८ गतेदेखि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका लागि पुगे ‘विद्यालय …जेष्ठ ८, २०८१
मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी’ पाठ्यक्रम लागुनवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु गरेको छ ।चालु शैक्षिक सत्रदेखि नगरभित्र ८ कक्षासम्मका सबै विद्यालयमा …जेष्ठ ८, २०८१
प्राथमिक तहमा आरक्षण कोटामा पूर्ति हुनसकेनआयोगले दिएको जानकारीअनुसार सात हजार ८८२ पदका लागि विज्ञापन गरिएकोमा सात हजार १२३ जनाको मात्र सिफारिस भएको छ । सिफारिस नभएका सङ्ख्या प्रायः आरक्षण कोटाका रहेका छन् ।जेष्ठ ८, २०८१
एसईईको नतिजा असार दोस्रो हप्ता सार्वजनिक हुनेमाध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा असार दोस्रो हप्ता प्रकाशन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । बोर्डले उत्तरपुस्तिाका परीक्षण …जेष्ठ ७, २०८१