हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावितहुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । जेठ १७ गते अपराह्न आएको हुरीले विद्यालयको …जेष्ठ २०, २०८१
गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्दअत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० …जेष्ठ १८, २०८१
बेलबारीमा बाल कला महोत्सवविद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि बाल कला साहित्य महोत्सव जारी छ । दुईदिने …जेष्ठ १८, २०८१
राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुनेचितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा …जेष्ठ १७, २०८१
बोर्डको सदस्य सचिवमा अर्याल नियुक्तराष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख लाई सहसचिव …जेष्ठ १७, २०८१
केन्द्रले शैक्षिक प्रमाणपत्रको मान्यता तथा समकक्षता अनलाइनबाटै प्रदान गर्नेपाठ्यक्रम विकास केन्द्रले शैक्षिक प्रमाणपत्रको मान्यता तथा समकक्षता अनलाइनबाटै प्रदान गर्ने भएको छ । केन्द्रले आज एक कार्यक्रमका विच रातो बंगाला …जेष्ठ १७, २०८१
महोत्तरीका विद्यालयमा पनि गर्मी बिदातराईमा दिनानुदिन तापक्रम बढ्दै गएर बालबालिका प्रभावित हुन थालेपछि महोत्तरीका दुई पालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयमा आजदेखि गर्मी बिदा दिएको छ …जेष्ठ १७, २०८१
शिक्षा मन्त्रालयका लागि रु.२ खर्व ३ अर्ब ६६ करोड बजेट (बजेटसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तर्फ रु. २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको छु।जेष्ठ १५, २०८१
बजेटका पाँच प्राथमिकतामा शिक्षासरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र आर्थिक सुधारका पाँच रणनीति र पाँच रुपान्तरणकारी क्षेत्रका कार्यक्रम ल्याएको छ …जेष्ठ १५, २०८१
शिक्षक सरुवा निर्देशिका शिक्षा मन्त्रालयबाट स्वीकृत (पूर्ण दस्तावेजसहित)निवेदन दिने म्याद समाप्त भएको मितिले तीन दिनभित्र प्राथमिकताक्रममा सबैभन्दा अगाडि परेका निवेदक शिक्षकलाई विद्यालयले सरुवा सहमति प्रदान गर्नु पर्ने प्रावधान राखिएको छ।जेष्ठ १४, २०८१