काठमाडौँमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो (परीक्षा केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र …बैशाख ६, २०८१
सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको राजनीति, कारबाही गर्ने महानिर्देशकको चेतावनी‘भयो भयो पर्दैन, त्यो आफैं गर्छौं तपाइहरूले गर्नुपर्दैन ।’ निजी प्रकाशकका पाठ्यपुस्तक किन्न सूचना गर्नु भएको रहेछ भन्ने बितिकै उनले भने, ‘त्यो हाम्रो काम हो …बैशाख ६, २०८१
महानगरपालिकाद्वारा जंक फुड निषेध, बार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक (क्यलेण्डरसहित)विद्यालय परिसरबाट पुस्तक, पोसाक तथा स्टेशनरी सामग्री बिक्री वितरण गर्न नपाइनेबैशाख ३, २०८१
एसईईमा ६ जना केन्द्राध्यक्ष र ३० जना निरीक्षक कारबाहीमा परेगत चैत १५ गते देखि २७ गतेसम्म सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६ जना केन्द्राध्यक्ष र ३० जना निरीक्षक कारबाहीमा परेका छन् । सर्लाही, …बैशाख ३, २०८१
केन्द्रबाट स्वीकृति नलिएका पाठ्यसामग्री प्रयोग गरे कारबाही गरिनेकेन्द्रबाट स्र्वकृत नभएका पाठ्यपुस्तक प्रयोग भएको पाइएमा कारबाही गरिने पाठ्यक्रम विकास केन्द्रले चेतावनी दिएको छ । आफूखुसी पाठ्यक्रम विकास केन्द्रबाट …बैशाख २, २०८१
आजदेखि विद्यार्थी भर्ना अभियान सुरु‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र –२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर सुरु …बैशाख २, २०८१
बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वानविद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ ।बैशाख २, २०८१
स्वार्थ समूहको घेरा बन्दीमा शिक्षा विधेयक, आलटालमै बित्यो २०८०नीतिगत काम २०८० साललाई फेर्कर हेर्दा २०२८ सालमा जारी भएको शिक्षा ऐनलाई प्रतिस्थापन गर्ने उद्देश्यका साथ जारी भएको विद्यालय शिक्षा विधेयक स्वार्थ समूहको …चैत्र ३०, २०८०
विद्यालयको सरसफाइका लागि स्वयमसेवक परिचालनकाठमाडौं महानगरपालिकाले विद्यालयको सरसफाइका लागि स्वयमसेवक परिचालन गरेको छ । महानगरपालिकाले सम्पदामा युवा र बालबालिका (सम्युवा) का लागि ४५ जना, वातावरण …चैत्र ३०, २०८०
वैशाख २ गतेदेखि भर्ना अभियान, सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयोनयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले …चैत्र २९, २०८०