शिक्षातर्फ आकर्षित हुँदै मुसहर समुदायका बालबालिकाअहिले मुसहर बस्तीका बालबालिकाको दिनचर्या फेरिएको छ । बिहान हुने बितिकै हिलो धुलो खेलेर रमाउने हरुवाचरुवा मुसहर समुदायका बालबालिका विद्यालयको ढोकामा प्रवेश …आषाढ १२, २०८१
२०८० को एसईईको नतिजा इडियुसञ्जालबाट हेर्न सकिनेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा १० ओटा वेबसाइट र पाँच संस्थाबाट एसएमएस र …आषाढ ११, २०८१
प्रतिनिधि सभामा शिक्षा मन्त्रीको जवाफ जस्ताको त्यस्तैशिक्षा मन्त्री सुमना श्रेष्ठले आज आगामी आर्थिक बर्षका लागि विनियोजित बजेट माथि प्रतिनिधि सभा बैठकमा आज भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिएकी …आषाढ १०, २०८१
भएका कानुन कार्यान्वयन गर्दा डिएनए मात्र होइन परे आरएनए परीक्षण गर्न सकिन्छः शिक्षा मन्त्रीशिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक सम्बन्धी नेपालका ऐन नियम कार्यान्वयन गर्दा खुट्टा कमाउन नहुने बताएकी छिन् । प्रतिनिधि सभामा …आषाढ १०, २०८१
विद्यालय शिक्षा विधेयक समितिमा अल्झिएको छः शिक्षा मन्त्रीविद्यालय शिक्षा विधेयक समितिमा अल्मलिएको शिक्षा मन्त्री सुमना श्रेष्ठले बताएकी छन् । आगामी आर्थिक बर्षका लागि विनियोजित बजेट माथि प्रतिनिधि …आषाढ १०, २०८१
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा बोर्ड, इडियुसञ्जालबाट नतिजा हेर्न सकिनेमाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सर्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड पुगेको छ । बोर्डले आउँदो साता भित्रै एसईईको नतिजा सार्वजनिक …आषाढ ९, २०८१
२०८१ को एसईई चैत ७ गते देखि सञ्चालन हुने (कार्यतालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेदेखि सञ्चालन गनेृगरी वार्षिक …आषाढ ७, २०८१
आगामी साता एसइईको नतिजा, ग्रेडसिट कक्षा १२ को जस्तैप्रयोगात्मकलाई प्राक्टिकल नलेखी इन्टरनल उल्लेख गरिने भएको छ भने सैद्धान्तिक (थ्योरी) उल्लेख हुने छ ।आषाढ ७, २०८१
भूकम्पले क्षति पुगेका सामुदायिक विद्यालयलाई डेस्क बेञ्च सहयोगरुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका २१ वटा सामुदायिक विद्यालयलाई डेस्क र बेञ्च सहयोग गरिएको छ । भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई पठनपाठनमा सहज होस …आषाढ ६, २०८१
पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापनाविपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले पाल्पाका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ …आषाढ ६, २०८१