एसइईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिकराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०८१ सालको पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ । पनिकाका अनुसार साउन २३ …आषाढ १९, २०८१
असार १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयअसार १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सचिवालयले दिएको …आषाढ १८, २०८१
शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’गुण्डागर्दीहरूको राजनीतिक हस्तक्षेप हुँदैन ? त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहिन्न । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भएपनि छोड्ने हो ।’आषाढ १८, २०८१
‘सामुदायिक विद्यालयको गुणस्तर खस्कियो’प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको विशेष समयम …आषाढ १८, २०८१
एसइई मौका परीक्षा साउन २३ देखिगत बिहीबार २०८० सालको एसइईको नतिजा सार्वजनिक भएको थियो । लेटर ग्रेडिंग निर्देशिकाले बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाले मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो ।आषाढ १७, २०८१
पोखरा महानगरपालिकाद्वारा कक्षा ११ मा छात्रवृत्तिका लागि छनोट गर्न आवेदन मागपोखरा महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि छनोट गर्न विद्यार्थीबाट आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८१ मा संस्थागत विद्यालयको कक्षा ११ मा …आषाढ १७, २०८१
एनजी भएकालाई सधैँका लागि बाटो खुला गरिँदैपाठ्यक्रम विकास केन्द्रका उच्च सूत्रका अनुसार प्रस्ताव तयार पारिसकिएको र स्वीकृतिका लागि आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइँदैछ । शिक्षामन्त्रीले निर्देशिका स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ ।आषाढ १७, २०८१
एसईई ग्रेड वृद्धि परीक्षा लक्षित अतिरिक्त कक्षा सञ्चालन गरिनेशिक्षा तथा मानव स्रोतविकास केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थी लक्षित गरी अतिरिक्त श्रव्यदृष्य कक्षा …आषाढ १७, २०८१
सामुदायिकका दुई लाख र निजीका २८ हजारले ल्याए एनजी२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयका दुई लाख १३ हजार ५३४ परीक्षार्थीले ननग्रेडेड (एनजी) प्राप्त गरेका छन् ।आषाढ १५, २०८१
सबै ‘अनुत्तीर्ण’लाई मौका परीक्षाको अवसरशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशव दाहालले एक पटकका लागि मात्र जतिसुकै विषयमा एनजी आए पनि मौका परीक्षामा सम्मिलित हुन दिने व्यवस्था गर्न लागिएको जानकारी दिए ।आषाढ १५, २०८१