विद्यालय शिक्षा क्षेत्र योजनाको पनि प्रमुख अवयव दिवा खाजा (विद्यालय दिवा खाजा प्रारुप, २०८१ सहित)सरकारले तामझामका साथ विद्यालय शिक्षा क्षेत्र योजना (सन् २०२१–२०३०) सुर गरेका छ । पुरानो पुरा नभएको योजनालाई नयाँ नाम दिएर यो कार्यक्रम पुनः सञ्चालनमा …कार्तिक २७, २०८१
खेल प्रशिक्षणमा सहभागी हुन १० हजार बढीको आवेदनकाठमाडौं महानगरपालिकामा खेल प्रशिक्षणमा सहभागी हुनका लागि १० हजार ९९५ जनाले आवेदन दिएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल …कार्तिक २६, २०८१
करिब ५ प्रतिशत बालबालिका विद्यालय बाहिर (विद्यालय शिक्षा क्षेत्र योजना, २०७९-२०८८का अवयव सहित)सरकारले सार्वजनिक शिक्षा रुपान्तरण गर्न भन्दै ल्याएको विद्यालय क्षेत्र विकास योजना (विक्षेवियो, २०७३–७९) ले तोकेको लक्ष्य भने पुरा गर्न सकेन । यो …कार्तिक २५, २०८१
विद्यालयमा चिनियाँ भाषा र आइटी कक्षा सञ्चालनविदुर नगरपालिका–८ स्थित भैरूम माध्यमिक विद्यालयले अतिरिक्त समयमा चिनियाँ भाषा र आइटीसम्बन्धी कक्षा सञ्चालनमा ल्याएको छ । कक्षा ११ र १२ मा चिनियाँ …कार्तिक २४, २०८१
कक्षा ११ र १२ मा फेल भएकाले अन्तिम पटक परीक्षा दिन पाउनेराष्ट्रिय परीक्षा बोर्डले पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूलाई मौका दिएको छ । बोर्डले कक्षा १२ मा अनुत्तीर्ण वा तोकिएको ग्रेड पाउन नसकेका …कार्तिक २३, २०८१
विद्यालय तहको आन्तरिक मूल्याङ्कनको स्वरुप परिवर्तन गर्दै केन्द्रपाठ्यक्रम विकास केन्द्रले कक्षा ६–१० को आन्तरिक मूल्याङ्कनको स्वरुप परिवर्तन गर्ने भएको छ । केन्द्रले विद्यालय तहको प्रयोगात्मक मूल्याङ्कनको स्वरुप …कार्तिक २३, २०८१
निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्रलाई बोर्डद्वारा उत्तीर्ण घोषितमाध्यमिक शिक्षा परीक्षा (एसईई) मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ । केपिलासगढी …कार्तिक २२, २०८१
क्वेस्ट सम्मेलन शनिबारदेखिसम्मेलनमा ७४ विद्यालयका ५१२ विद्यार्थी सहभागी हुनेछन् । सम्मेलनमा कक्षा ४ देखि १० का विद्यार्थी सहभागी हुनेछन् ।कार्तिक २२, २०८१
छात्रावास अभिलेखीकरण एक महिना भित्र गरीसक्नु पर्नेकाठमाडौं महानगरपालिका भित्र सञ्चालित छात्रावास (होस्टल) हरूले ३० दिन भित्र अभिलेखीकरण हुनु पर्ने भएके छ । महानगरपालिका शिक्षा विभागले आज एक सूचना जारी …कार्तिक १६, २०८१
हात जोडेर बालबालिकालाई पढाउन सक्दिनभन्दा मन दुख्छचिटिक्क सिंगारिएका भवन । सिकाइ मैत्री कक्षाकोठा । विद्यार्थीको भीड । विद्यालय व्यवस्थापनमा अभिभावकको चासो । यी विशेषता भएको विद्यालय भन्ने बित्तिकै …कार्तिक १६, २०८१