वार्षिक ३०० जनालाई व्यावसायिक सिप प्रदान गर्दै महानगरकाठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि वार्षिक ३०० जना विद्यार्थीलाई व्यवसायिक सिप प्रदान गर्ने भएको छ । महानगरले शैक्षिक सत्र २०८० देखि सबै सामुदायिक …फाल्गुण १७, २०७९
बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा आवासीय सुविधासहित अध्ययनका लागि आवेदन मागविपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरी आवासीय सुविधासहित अध्यापन गराउनका लागि आवेदन माग गरिएको छ । शिक्षा, विज्ञान तथा …फाल्गुण १६, २०७९
खुला क्षेत्रमा धुमपान गर्ने प्रवृति विरुद्ध सरोकारवाला समक्ष विद्यार्थीको ध्यानाकर्षण (फोटो फिचर)विश्व निकेतन माध्यमिक विद्यालयका विद्यार्थीले खुला क्षेत्रमा धुमपान गर्ने प्रवृति विरुद्ध सरोकारवाला समक्ष आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । सुर्तीजन्य …फाल्गुण १५, २०७९
केही पालिकामा यो वर्ष स्तरीकृत परीक्षा सञ्चालनको अभ्यास गरिनेस्तरीकृत परीक्षा प्रणाली गर्नका लागि तालिम प्राप्त जनशक्ति तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । आधारभूत तहमा स्तरीकृत परीक्षा सञ्चालनका लागि बोर्डले …फाल्गुण १५, २०७९
व्यवस्थापनको जिम्मेवार आफैं, छोराछोरी चाहीँ निजीमानेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची राखिएको छ । धारा ५७ को उपधारा (४) धारा २१४ को उपधारा (२) धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा …फाल्गुण १४, २०७९
विद्यालय बन्द, शिक्षक कर्मचारी भारत भ्रमणमारूपन्देहीको कोटहीमाई गाउँ पालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा …फाल्गुण १४, २०७९
चन्द्रागिरिलाई शैक्षिक केन्द्र बनाइनेविस्तारित काठमाडौँलाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्र बनाउने उद्देश्यका साथ त्यहाँका जनप्रतिनिधि अग्रसर भएका छन् । सो नगरपालिकाका …फाल्गुण १३, २०७९
विद्यालय बन्दको चेतावनीनेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय सम्मेलन हालै सम्पन्न भएको छ । सम्मेलनले दुई बुँदे घोषणापत्र समेत जारी गरेको छ । आन्दोलन र …फाल्गुण १३, २०७९
विविध कार्यक्रमकाविच वागीश्वरीको ६४ औं वार्षिकोत्सव सम्पन्नवागीश्वरी माध्यमिक विद्यालयले आफ्नो ६४ औं, वागीश्वरी कलेजको १५ औं र वागीश्वरी कलेज अफ मेनेज्मेन्टको स्थापना वर्षको वार्षिकोत्सव मनाएको छ । विद्यालयमा दीर्घ …फाल्गुण १२, २०७९
कक्षा छ, कोठा तीन, थपिँदै दुःखका दिनधनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन ओटा मात्रै कक्षाकोठा …फाल्गुण ११, २०७९