संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड पालना गराइँदैनेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न थालेको छ । निजी विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधिसँग …बैशाख १७, २०८१
पर्वतमा धमाधम विद्यालय समायोजनविद्यार्थी सङ्ख्या घट्दै गएपछि जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ । पालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको समायोजन गरी नजिकको अर्को …बैशाख १७, २०८१
शुल्क तिर्न बाध्य विद्यार्थीपश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क तिर्न बाध्य बनाएको छ । रामग्रम–२ को पवन माध्यमिक विद्यालयले भर्ना शुल्कको …बैशाख १७, २०८१
आजबाट शिक्षा सचिव रिक्तसचिव डा. लम्साल र पौडेलले आफू शिक्षा मन्त्रालयको जिम्मेवारी वहन गरेपछि कर्मचारी र शिक्षकले गरेको आशाअनुसारको प्रतिफल दिन नसक्दा आफूहरुप्रति गुनासो रहने पो हो कि भन्ने भय रहेको आफू निकटकाहरुलाई सुनाउने गरेको बुझिएको छ ।बैशाख १७, २०८१
नक्कली परीक्षार्थी तयार गर्ने प्रिन्सिपल पक्राउकक्षा १२को परीक्षामा नक्कली परीक्षार्थीलाई परीक्षामा सहभागी गराएको आरोपमा एक प्रिन्सिपल पक्राउ परेका छन् । काठमाडौंको धुम्बाराहीमा रहेको प्रोलिफिक …बैशाख १६, २०८१
आजदेखि कक्षा १२को परीक्षा सञ्चालन हुँदैदेशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार ५२५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा …बैशाख १४, २०८१
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिकाधुलिखेल, १३ वैशाखः नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय …बैशाख १३, २०८१
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमाकाठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय …बैशाख १३, २०८१
विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्छः मन्त्री भण्डारीउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने बताएका छन् । खानी तथा भूगर्भ विभाग र महिला …बैशाख १२, २०८१
काठमाडौंका २७ ओटा विद्यालयलाई कक्षा तथा विषय थप गर्न अनुमतिकाठमाडौं महानगरपालिका शिक्षा समितिले २७ ओटा विद्यालयलाई कक्षा तथा विषय थप गर्न अनुमति प्रदान गरेको छ ।बैशाख १२, २०८१