गल्याङ नगरपालिकाले उच्चतहका २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगल्याङ नगरपालिकाले उच्च शिक्षा अध्ययनरत २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति …बैशाख ३०, २०८१
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असरवीरगञ्जको घण्टाघरसँगै रहेको खुल्ला हाट बजारमा आउने सर्वसाधारणले खुला शौच गर्ने बानीले रेल्वे माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा मनोवैज्ञानिक असर पारेको …बैशाख २७, २०८१
सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्यादाङको राप्ती गाउँपालिका–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो । १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको …बैशाख २६, २०८१
प्राविधिक र व्यावसायिक शिक्षामा मुख्यमन्त्रीको जोडबागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने बताए । उनले शैक्षिक …बैशाख २३, २०८१
नेपालगञ्ज उप–महानगरपालिकाले संस्थागत विद्यालयको शुल्क तोक्योनेपालगञ्ज उप–महानगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । नगर शिक्षा समितिको वैशाख दुई गतेको निर्णय अनुसार संस्थागत विद्यालयहरुले …बैशाख ८, २०८१
धनगढीमा अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई कारबाही गर्न निर्देशनधनगढी उपमहानगरपालिका, कैलालीले अध्यापन अनुमति पत्र नभएका व्यक्तिलाई अध्यापन कार्यमा लगाइएको भएमा नियमानुसार आवश्यक प्रक्रिया पुरा गरी १० गतेभित्र अवकास गर्न …बैशाख २, २०८१
कर्णालीको नतिजा बार्षिक कमजोर, एसईईको तयारी पुरामाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा विगतका केही वर्षमा कर्णाली प्रदेशको स्तर खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०७८ मा सार्वजनिक गरेको …चैत्र १४, २०८०
ओझेलमा अपाङ्गता भएकालाई पढाउने विद्यालयशारीरिक अपाङ्गता भएकी पोखरा महानगरपालिका–१७ निवासी सुस्मा रुचाल हाल बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत गर्दैछिन् …चैत्र १३, २०८०
उद्यमी बन्न कृषि विज्ञान सङ्कायका ३१ विद्यार्थी छनोटमाउद्यमशीलता विकास कार्यक्रमका लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्काय टीकापुरका ३१ विद्यार्थी छनोटमा भएका छन् । उद्यमशीलता विकासका लागि …चैत्र १२, २०८०
शिक्षामन्त्रीको प्रदेशलाई शिक्षालाई प्राथमिकतामा राख्न आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसंग छलफल गरेकीछिन् । शैक्षिक सुधारका लागि तिनै तहका सरकारको …चैत्र ६, २०८०