‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट पाँच टोली छनोटकाठमाडौं विश्वविद्यालय अन्तर्गतको हल्ट प्राइज कमिटीले आयोजना गरेको ‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट पाँच टोली छनोट भएका छन् । सेमीफाइनलबाट फाइनमा …फाल्गुण १३, २०८०
मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त दिने प्रक्रिया रोकियोमध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाका लागि लिइ रहेको दरखास्त प्रक्रिया स्थगित भएको छ । उपकुलपति पदमा …फाल्गुण ६, २०८०
विश्वविद्यालयको शिक्षा युवा पलायन रोक्ने हुनुपर्छ : मुख्यमन्त्री पाण्डेगण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वविद्यालयले दिने शिक्षा बढ्दो युवा विदेश पलायनलाई रोक्ने हुनुपर्ने बताए । गण्डकी …फाल्गुण ५, २०८०
तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउनेजुम्लाको तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने भएको छ । हिउँदे गाउँसभाको १४औँ अधिवेशनले चिकित्सा शिक्षा पढाउन छात्रवृत्तिसम्बन्धी …फाल्गुण ४, २०८०
कर्णालीमा विद्यालय शिक्षा सम्बन्धी गतिविधि प्रभावितविद्यालय शिक्षासंग प्रत्यक्ष सरोकार राख्ने शिक्षा विकास निर्देशनालय’ र ‘मानव संसाधन विकास केन्द्र खारेजी गरेसंग कणालीमा विद्यालय शिक्षा सम्बन्धी गतिविधि …फाल्गुण ४, २०८०
४३ औं वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरुलुम्बिनी वाणिज्य क्याम्पसको ४३ औं वार्षिकोत्सव समारोहको अवसरमा आइतबारबाट खेल सप्ताह सुरु भएको छ । क्याम्पस प्रमुख प्राडा. ताराप्रसाद उपाध्यायले …माघ २८, २०८०
करिब एक महिनापछि काममा फर्किए प्रतिष्ठानका शिक्षक कर्मचारीबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् । २०७९ पुस २० गते र सोही वर्षको माघ २५ गते गरिएको विज्ञापनका अन्तर्वार्ता …माघ २७, २०८०
पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमापश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक …माघ १४, २०८०
विराटनगर महानगरका विद्यालय तीन दिन बन्दशितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले एक सूचना जारी गर्दै आजदेखि माघ ५ गतेसम्म तीन …माघ ३, २०८०
चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्दसोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन …पौष २८, २०८०