गुणस्तरभन्दा सम्बन्धन विस्तारको होडमा विश्वविद्यालय, राजर्षि जनकको ६० ओटा कलेजमा कार्यक्रम विस्तार (कलेज सहित)जम्मा ७५९ जना विद्यार्थी भएको राजर्षि जनक विश्वविद्यालयले ६० ओटा कलेजलाई आफ्नो कार्यक्रम सञ्चालनका लागि अस्थायी स्वीकृतिभाद्र १४, २०८१
सुर्खेत क्याम्पसमा तीन दिन अगाडिदेखि लागेको ताला अझै खुलेनसुर्खेत बहुमुखी क्याम्पसमा तीन दिन अगाडिदेखि लागेको ताला अझै खुल्न सकेको छैन । क्याम्पस प्रमुखले सहमति विपरीत करार प्रक्रिया थालेको भन्दै विभिन्न दल सम्बद्ध …भाद्र ११, २०८१
विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडानम्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले पाएको पुरस्कार रकमले स्मार्ट बोर्ड सहित स्ट्याण्ड, ओपिएस बक्सलगायत सामग्री गरिद गरिएको छ …भाद्र १०, २०८१
वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमाताप्लेजुङका केही पालिकाले वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका छन् । हिमाली संरक्षण मञ्चले रेड पाण्डा …भाद्र ४, २०८१
जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरुधनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समितिका संयोजक …भाद्र ३, २०८१
धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्रीधनकुटास्थित चौबिसे गाउँपालिकामा रहेको पुण्य माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न स्वचालित सामग्री बनाएका छन् । कक्षा …भाद्र ३, २०८१
चिकित्सा शिक्षामा पालिकाको छात्रवृत्तिपश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु …श्रावण ३२, २०८१
सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून, पठनपाठन प्रभावितसर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी अभावले पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतमभन्दा पनि धेरै कम शिक्षक दरबन्दी छ । हाल …श्रावण ३१, २०८१
अब कक्षा ४ माथिको मात्र परीक्षाकैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छन् । विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर …श्रावण २९, २०८१
काठमाडौंमा सञ्चालित छात्रावासको अनुगमन गरिनु पर्नेकाठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका होस्टलमा ४० हजार भन्दा बढी विद्यार्थी बस्ने गरेका छन् । ४ जना बस्न मिल्ने कोठामा २० जनाभन्दा बढी विद्यार्थी …श्रावण २४, २०८१