जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउनेसर्लाहीको वाग्मती नगरपालिकाका जनप्रतिनिधि र कर्माचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शपथ खाएका छन् । नगरको नगरशिक्षा ऐन सार्वजनिक गर्ने एक …माघ १६, २०७६
बाजुराको जगन्नाथ गाउँपालिकाद्वारा गुणात्मक शिक्षाका लागि विद्यालयमा हाजिरी कार्डको शुरुआतबाजुराको जगन्नाथ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नयाँ अभ्यासको थालनी गरेको छ । विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा …माघ १५, २०७६
ग्लोकल प्राइभेट लिमिटेडद्वारा चार जनालाई नाबील स्किल हिरो उपाधीद्वारा सम्मानितग्लोकल प्राइभेट लिमिटेडले चार जनालाई नाबील स्किल हिरो उपाधीद्वारा सम्मानित गरेको छ । कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, बिज्ञान तथा …माघ १३, २०७६
शैक्षिक संस्थाले अनुशासित नागरिक तयार गर्नुपर्छ: सामाजिक विकासमन्त्री नरदेवी पुनपोखरा महानगरपालिका–३३ स्थित चण्डी माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव एवं ५८ औँ अभिभावक दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएकोे छ । कार्यक्रममा …माघ १३, २०७६
सरस्वती टीका माध्यमिक विद्यालय पोखरामा प्राविधिक शिक्षाको कक्षा सञ्चालनपोखरा महानगरपालिका–३३ स्थित सरस्वती टीका माविमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त तीनवर्षे सिभिल इन्जिनीयरिङ डिप्लोमा तहको कक्षा सञ्चालनका लागि आज सरकोकारवालासँग …माघ १३, २०७६
विश्वविद्यालयको ताला साढे नौ महिनापछि खुल्योकञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला साढे नौ महिनापछि शनिबार बिहान खुलेको छ । गत चैत्रको अन्तिम …माघ १२, २०७६
श्रम र रोजगारीलाई शिक्षासंग जोड्नुपर्छ: शिक्षा मन्त्री पोखरेलशिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई श्रम र रोजगारीसँग जोडेर लगानी गर्नुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा प्राविधिक शिक्षा …माघ १२, २०७६
महानिर्देशकको लिगलिगे दौड सुरूदौडमा सबैभन्दा अग्रस्थानमा सहसचिव कृष्णप्रसाद काप्री देखिएका छन् ।माघ ८, २०७६
मेची क्याम्पसमा बौद्धिक उद्यान बन्दैझापाको मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ । शहीद राम थापाको शालिकको उत्तरपट्टि …माघ ८, २०७६