राहतका लागि विद्यालयद्वारा ९२ बोरा चामल उपलब्धविराटनगर महानगरपालिकाअन्तर्गत रहेका आदर्श माध्यमिक विद्यालयले रु दुई लाख १५ हजार मूल्यबराबरको राहत सामग्री विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको छ । विराटनगर …बैशाख १४, २०७७
बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारीशिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा …बैशाख १४, २०७७
काठमाडौँ बर्नहार्ट स्कूल, बल्खुले लकडाउनको समयमा अनलाइन कक्षा संचालन गर्नेविश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण सम्पूर्ण प्रणालीहरूठप्प परिरहेको समयमा सम्पूर्ण विद्यालयहरू पनि उही अवस्थामा गुज्रिरहेको तथ्य हामीसंग यथावत नै …बैशाख १३, २०७७
विज्ञान तथा प्रविधिको विकासबारे छलफलशिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी दिनमा प्रदेश सरकार तथा केन्द्र सरकारको समन्वयमा प्रत्येक प्रदेशमा एक एक विषयमा सेन्टर फर …बैशाख १२, २०७७
संघीय शिक्षामा प्रदेश २यतिबेला शिक्षामा प्रदेश सरकारहरूको चासो बढ्दो छ । प्रदेश २ मा ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ नारासहितको कार्यक्रम चर्चामा रहेको छ । यसले अन्य प्रदेशकोसमेत ध्यान …बैशाख ११, २०७७
झापामा दूरशिक्षा : बन्दाबन्दीमा घर नै बन्यो विद्यालयकोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशभर बन्दाबन्दी (लकडाउन) गरेपछि झापाका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका छन् । बन्दाबन्दीका …बैशाख १०, २०७७
त्रि वि परामर्श मनोविज्ञान विभागको जनहितमा जारी सूचनासंसारभरी हाल कोभिड - १९ महामारीबाट जनजीवन ग्रस्त र त्रस्त भएको र विभिन्न देशहरुमा हप्तौसम्म लकडाउन गरिएकोले मानिसहरु घर भित्रै बस्न बाध्य भएका छन् । कोरोना …बैशाख ९, २०७७
कृषि विश्वविद्यालयले उत्पादन गर्यो तितेपाती स्यानिटाइजरकृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको …बैशाख ९, २०७७
केटाकेटीका निम्ति युट्यूबमा अब स्वरमालाकेटाकेटीका निम्ति युट्यूबमा वर्णमालापछि अब स्वरमाला काठमाण्डौ, वैशाख ९, बालबालिकाहरूलाई लयात्मक पारामा नेपाली भाषा सिक्न सजिलो होस् भन्ने …बैशाख ९, २०७७
प्राविधिकधारका विद्यार्थीलाई अनलाइन कक्षाप्राविधिकधारका विद्यार्थीलाई ध्यानमा राखी प्राविधिक शिक्षक एसोसिएसन प्रदेश नं. २ ले अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ । एसोसिएसनले भर्चुअल कक्षाको …बैशाख ८, २०७७