मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा. नारायणप्रसाद पौडेल नियुक्तमध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) को रजिष्ट्रारमा सहप्राध्यापक डा नारायणप्रसाद पौडेल नियुक्त हुनुभएको छ । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार …आश्विन १४, २०७७
राजापुर नगरपालिकाद्वारा विद्यालय सञ्चालनमा रोकबर्दियाको राजापुर नगरपालिकाका विभिन्न विद्यालयले सञ्चालन गर्दै आएको पठनपाठनमा स्थानीय सरकारले पठनपाठनमा रोक लगाएको छ । नगरपालिका भित्रका केही विद्यालयले …आश्विन १४, २०७७
स्याङ्जाको वालिङमा टोलटोलमा पुगेर पढाइस्याङ्जाको वालिङका सामुदायिक विद्यालयले टोलटोलमा पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को जोखिमका कारण प्रभावित बनेको …आश्विन १२, २०७७
बैतडीको पुर्चाैडी नगरपालिका सिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्दकोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा …आश्विन १२, २०७७
टिएसएलसी विस्थापन गरिएकामा चिन्तापूर्वाधारको तयारीबिना तत्कालीन टिएसएलसीसँग सम्बन्धित प्रमाणपत्र तहभन्दा मुनिका प्रि–डिप्लोमा तहका स्वास्थ्यतर्फका कार्यक्रम विस्थापन हँुँदा तालिम प्रदायक …आश्विन १०, २०७७
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्वारा अनलाइन परीक्षा शुरुकोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित …आश्विन १०, २०७७
जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन …आश्विन १०, २०७७
शिक्षा पत्रकार समाज गठनशिक्षा पत्रकारितामा पुराना र नयाँ पत्रकारको सक्रियतामा शिक्षा पत्रकार समाज संस्था स्थापित भएको छ । पत्रकार प्रकाश सिलवालको अध्यक्षतामा समाज गठन भएको हो । …आश्विन ९, २०७७
अभिलेखीकरणका लागि घरदैलोमा शिक्षककोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन् । सरकारले असोज १ गतेदेखि लागू हुने …आश्विन ९, २०७७
दार्मा गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्फत विद्यार्थी पढाउँदैजिल्लाको दार्मा गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्पmत विद्यार्थीलाई अध्ययन अध्यापन शुरु गराएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण विगत छ महिनादेखि शिक्षण …आश्विन ७, २०७७