एकै व्यक्तिद्वारा ११ विद्यालयमा अक्षयकोष स्थापनाएकै व्यक्तिद्वारा गाउँपालिका सम्पूर्ण शैक्षिक संस्थामा अध्यक्षकोष स्थापना गरेका छन् । आठराइ गाउँपालिकाका ११ वटै शैक्षिक संस्थालाई लक्षित गरी स्थानीय यज्ञ प्रसाद ओलीले आफ्नी आमाको स्मृतिमा ‘गंगामाया डाँगी ओली स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।मंसिर २३, २०७६
कोहलपुर तनावग्रस्तबाँकेको कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा सातमा अध्ययनरत १२ वर्षीय छात्रा प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि उत्पन्न अवस्थालाई आजका …मंसिर २३, २०७६
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचनामंसिर १५, २०७६