त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्तअसार ३०, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद …आषाढ ३१, २०८१
त्रिवि सभा स्थगितत्रिभुवन विश्वविद्यालयको भोलि हुने भनिएको सभा स्थगित गरेको छ ।देशको राजनीतिक परिस्थितिका कारण सभा स्थगित गरेको हो । त्रिवि कार्यकारी परिषद्को बैठकको …आषाढ ३१, २०८१
त्रिविको बार्षिक प्रणाली तथा समेस्टर प्रणालीको क्यालेण्डर स्वीकृत (क्यालेण्डरसहित)त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ । २०८१ असार २५ गते बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठक …आषाढ ३१, २०८१
त्रिविका पदाधिकारी पाएको अधिकारसमेत प्रयोग गर्न सक्दैनन्उत्तरपुस्तिका हराएको विषयमा छानविन समितिले दिएको सुझाव कार्यान्वयन गर्न पदाधिकारीलाई चुनौती बढेको छ । सत्ता समीकरणमा आएको हलचलसंग त्रिविका …आषाढ २७, २०८१
त्रिवि सभा सदस्यका लागि पाँच शिक्षक निर्वाचितत्रिभुवन विश्वविद्यालयको सभा सदस्यका लागि हिजो भएको निर्वाचनबाट पाँच जना शिक्षक निर्वाचित भएका छन् । त्रिविको प्राध्यापक संघक्याम्पस इकाईका अध्यक्ष र …आषाढ २७, २०८१
एक दशकमा तीन दोब्बरले बढे विदेश जाने विद्यार्थीआर्थिक वर्ष २०८० वैशाख एक गते देखि चैत ३० गतेसम्म कुल एक लाख १४ हजार ४२२ जना विद्यार्थी वैदेशिक अध्ययनमा जानका वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् …आषाढ २५, २०८१
‘आरम्भ इन्नोभेसन हब’ को उद्घाटनसोचदेखि उद्योगसम्म भन्ने नाराकासाथ ‘आरम्भ इन्नोभेसन हब’ को हालै एक समारोहबिच उद्घाटन गरिएको छ । जापानी कम्पनी फोर्थ भ्याली कन्सियर्स र नेपाली संस्था …आषाढ २३, २०८१
शैक्षिक क्यालेन्डर कार्यान्वयन नगर्नेलाई कारवाही गरिनेशैक्षिक क्यालेन्डर कार्यान्वयन नगर्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गरिने भएको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले सो जानकारी …आषाढ २२, २०८१
त्रिविका पदाधिकारी नियुक्तिका लागि मापदण्ड तयार (मापदण्डसहित)त्रिभुवन विश्वविद्यालयले पदाधिकारी नियुक्तिका लागि मापदण्ड तयार गरेको छ । त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्ति गर्ने आधार र …आषाढ २२, २०८१
नेपाल संस्कृत विश्वविद्यालयको सम्पत्ति खोजविन गर्न समिति गठननेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको सम्पत्ति खोजविन गर्न समिति गठन भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो …आषाढ २१, २०८१