सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका आवेदन मागनेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ …आषाढ १७, २०८१
तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धी विधेयक संघीय संसदमा पेशःनेत्रविज्ञान अध्ययनका लागि विदेशी विद्यार्थीको समेत गन्तव्य हुनेछः शिक्षामन्त्री तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको …आषाढ ११, २०८१
त्रिविको सम्पत्तिको हिनामिना र जग्गा अतिक्रमण भएको थाहा भए सूचित गर्न आग्रहत्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन समितिले जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा विभिन्न …आषाढ ८, २०८१
प्रतिष्ठानद्वारा विभिन्न पदका लागि आवेदन मागपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्राविधिक र प्रशासन सेवा तर्फका विभिन्न पदका लागि खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा स्थापी पदपूर्तिका …आषाढ ८, २०८१
दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्तिझापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । गाउँपालिकाभित्र स्थायी बसोबास …आषाढ ६, २०८१
गुणस्तरीय स्वास्थ्य सेवा राज्यको कर्तव्यः प्रधानमन्त्री“चिकित्सा शिक्षा गुणस्तरीय हुनैपर्छ, शहरी क्षेत्रका अतिरिक्त ग्रामीण क्षेत्रमा समेत दक्ष स्वास्थ्यकर्मीहरूको उपलब्धता सुनिश्चित गरी गुणस्तरीय चिकित्सा सेवा प्रवाहमा उत्कृष्टता प्रदान गर्नुपर्छ ।”आषाढ ५, २०८१
कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षितकृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका अवसरमा विद्यार्थी दीक्षित भएका हुन् …आषाढ ४, २०८१
शिक्षा मन्त्रीका सय दिन, विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक, कारबाही खै ?सामाजिक सञ्जालमा सय दिन नै सक्रिय मन्त्रीआषाढ ४, २०८१
गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्रीकृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिए ।आषाढ ४, २०८१
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा तेस्रो कार्यकालका लागि आचार्यलुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा डा. तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल …आषाढ १, २०८१