उत्कृष्ट खेलाडीलाई एसपीए कलेजले छात्रवृत्ति प्रदान गर्नेप्रथम धनगढी अन्तर डोजाङ खुल्ला तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले छात्रवृत्ति प्रदान गर्ने भएको छ । वैशाख …बैशाख २४, २०८१
त्रिविका परीक्षा नियन्त्रकलाई कारबाही गर्न उच्चस्तरीय समितिको सिफारिसत्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न गठित उच्च स्तरीय समितिले परीक्षा नियन्त्रकलाई कारबाही गर्न सिफारिस गरेको छ । परीक्षा …बैशाख २३, २०८१
प्राविधिक र व्यावसायिक शिक्षामा मुख्यमन्त्रीको जोडबागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने बताए । उनले शैक्षिक …बैशाख २३, २०८१
नव नियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशनहालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् ।बैशाख २०, २०८१
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन उपकुलपतिहरूलाई कुलपतिको निर्देशनआ–आफ्ना जिम्मेवारी निष्पक्ष तवरले पूरा गर्नुहोला ।बैशाख २०, २०८१
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्तसुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्राडा हेमराज पन्त नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा …बैशाख २०, २०८१
अध्ययनका लागि क्यानडा जाने विद्यार्थीका लागि दूतावासको सूचनाक्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राखे र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछबैशाख २०, २०८१
पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्तपूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको छ । पूर्वाञ्चलमा सोही विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्व डिन प्राडा …बैशाख १८, २०८१
मानविकीको स्नातकोत्तरमा आइटी कक्षा (एमसीए)त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले आगामी जेठदेखि स्नतकोत्तर तहमा मास्टर अफ कम्प्युटर एप्लिकेसन (एमसीए) को दुई वर्षे कक्षा …बैशाख १८, २०८१
सेवा आयोगका कारण त्रिविमा शिक्षक कर्मचारी अभावः उपकुलपतित्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले त्रिवि सेवा अयोग नियमित नहुनाले देशभरका सवै क्याम्पसमा मानवस्रोतको अभाव भएको बताए । गण्डकी …बैशाख १६, २०८१